भोलि अत्यावश्यक परेमात्रै सवारी साधन लिएर निस्कन ट्राफिक प्रहरीको अनुरोध

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको छ । कार्यालयले आज एक सूचना जारी गर्दै भोलि अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन अनुरोध गरेको हो । काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरूमा भोलि ७ गते विभिन्न समूहले ऱ्याली जुलुसका साथै विरोध प्रर्दशन गर्ने भएकाले उपत्यका भरि […]

सम्बन्धित सामग्री

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व सङ्कलन

काठमाडौँ,१२ पुष । जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट रु ९० लाख २७ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा […]

सवारी साधन कारबाहीबाट ९० लाख राजस्व संकलन

सर्लाही– जिल्ला ट्राफिक कार्यालय सर्लाहीले चालु आर्थिक वर्षको पाँच महिनामा सवारी साधन कारबाहीबाट ९० लाख २७ हजार पाँच सय राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार यसअवधिमा १२ हजार ५० वटा सवारी साधन कारबाहीमा परेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले पाँच महिनामा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा २९ […]

चोरी भएका २५  सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

चोरी भएका २५ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बुधबार एक कार्यक्रम गरी २० वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । उनका अनुसार यस आर्थिक वर्षमा सवारी साधन हराएका ७०१ निवेदन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त भएका थिए

सोलुखुम्बुमा दर्जनौं सवारी साधन कारबाहीमा

सोलुखुम्बु । सोलुखुम्बुमा पछिल्लो २ साता यता क्षमता भन्दा बढी यात्रु बोक्ने र यात्रुसँग बढी भाडा लिने दर्जनौं सवारी साधन कारबाहीमा परेका छन् । दशैंको मुखमा सिट क्षमता भन्दा बढी यात्रु बोकेर जोखिम सिर्जना गर्ने २४ वटा सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको हाे । कारबाहीमा पर्ने अधिकांश सवारी साधनहरु ग्रामीण […]

चोरी भएका २१ ओटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

विभिन्न मितिमा चोरी भएका २१ ओटा सवारी साधन खोजी गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रमका बीच सवारी धनीलाई हस्तान्तरण गरेको छ । आज दिउँसो काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले धनीलाई सवारी साधन हस्तान्तरण गरेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आर्थिक वर्ष २०७९।०८० को श्रावण महिना र भदौ महिनाको मध्य सम्ममा दुई पाङ्ग्रे

विदाका दिन सरकारी सवारी साधन दुरुपयोग

बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएकाले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।...

उपत्यकामा निषेधाज्ञाको अबज्ञा गर्ने २०४ वटा सवारी साधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अबज्ञा गरी चलाइएका २०४ वटा सवारी साधनलाई आज काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। जसमा १६० वटा दुई पाङग्रे, ३९ वटा चारपाङग्रे र ५ ओटा अन्य सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

निषेधाज्ञ अवज्ञा गरी चलाएका ४७० सवारी साधन होल्डमा

काठमाडौं। निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ४७० वटा सवारी साधनलाई आज बिहान काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा ट्राफिक प्रहरीले होल्ड गरेको छ। होल्डमा राखिएकामा ३२१ वटा २ पाङग्रे, १३० वटा चारपाङग्रे र १९ वटा ठूला सवारी साधन रहेका छन्। नियन्त्रणमा लिइएका सवारी साधनलाई कारबाही गरेर छाडिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सुदूरपश्चिममा ६ महिनामा ३९ हजार सवारी साधन कारवाहीमा

सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ ।  ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारवाहीमा परेका छन् । छ महिनाको अवध...

सुदूरपश्चिममा ३९ हजार सवारी साधन कारवाहीमा

सुदूरपश्चिम प्रदेशमा छ महिनामा ३९ हजार ३०० बढी सवारी साधन कारवाहीमा परेका छन् । चालु आर्थिक वर्षको छ महिनामा सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३९ हजार ३९३ सवारी साधन कारवाहीमा परेका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ । ट्राफिक प्रहरी कार्यालय अत्तरियाको तथ्याङ्कअनुसार छ महिनामा सबैभन्दा बढी १४ हजार ७८५ मोटरसाइकल, नौ हजार ६३५ जीप र कार, छ हजार ५६० ट्रक, छ हजार ५४ ट्र्याक्टर, एक हजार २२६ बस र एक हजार १३३ अन्य सवारी साधन कारवाहीमा प