भारतीय एकदिवसीय क्रिकेट टिमको कप्तानी पनि रोहितलाई

काठमाडौँ - भारतीय एकदिवसीय टिमको कप्तानी रोहित शर्माले पाएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले टी ट्वान्टीपछि एकदिवसीय टिमको कप्तानी पनि रोहित शर्मालाई दिएको हो । दक्षिण अफ्रिका भ्रमणअघि बीसीसीआईले एकदिवसीयमा पनि विराट कोहलीको नेतृत्वलाई निरन्तरता दिन अस्वीकार गर्दै रोहितलाई जिम्मेवारी सुम्पेको हो । यसअघ…

सम्बन्धित सामग्री

बागमती क्रिकेट टीमबाट हटाइए सन्दीप, रित गौतमलाई कप्तानी

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ । बागमतीले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका थिए । उनी बलात्कार मुद्दामा दोषी ठहर भएसँगै रितलाई कप्तानको जिम्मेवारी दिइएको हो । नेपाल क्रिकेट संघले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता […]

केन्यासँग एकदिवसीय श्रृंखला सुरु, नेपाल बलिङ गर्दै

केन्यासँगको तीन एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो म्याच सुरु भएको छ । नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर केन्याले पहिले ब्याटिङ गरिरहेको छ ।  आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गरिरहेका छन्...

नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदै

काठमाण्डाै – नेपाल र केन्याबीचको एकदिवसीय क्रिकेट श्रृंखला आजदेखि सुरु हुँदैछ । नेपाल र केन्याले तीन खेलको एकदिवसीय श्रृंखला खेल्न लागेका हुन् । पहिलो खेल दिउँसो पौने एक बजे नैरोबीमा सुरु हुँदैछ । दोस्रो खेल भोलि र तेस्रो तथा अन्तिम खेल २० गते हुनेछ । केन्यासँगको एकदिवसीय श्रृंखलामा नेपालकाे कप्तानी रोहित पौडेलले गर्नेछन् । कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगका लागि वेस्ट इन्डिज पुगेका छन् । केन्यासँग यसअघि भएको पाँच खेलको टि–२० श्रृंखला नेपालले ३–२ ले जितेको थियो ।

शिखरको स्थानमा राहुललाई कप्तानी, यस्तो छ जिम्बावेविरुद्धको भारतीय टिम

जिम्बावे विरुद्धको एकदिवसीय क्रिकेट श्रृंखला खेल्ने टिममा फेरबदल भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले कप्तानीमा फेरबदल गरेको हो ।

इकबाल बंगलादेशका लागि एक दिवसीयमा ८ हजार रन पूरा गर्ने पहिलो खेलाडी

तमिम इकबाल बंगलादेशका लागि एकदिवसीय क्रिकेटमा आठ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनी एकदिवसीय क्रिकेटमा आठ हजार रन पूरा गर्ने आठौं ओपनर हुन् । शनिबार भएको जिम्बावे विरुद्धको खेलमा उनले ६२ रन बनाउँदै ८ हजार रन पूरा गरेका हुन् । उक्त खेलमा बंगलादेश जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।इकबालले आफ्नो एकदिवसीय क्रिकेटमा ५४औं अर्धशतक पनि पूरा गरेका छन् । इकबालको कप्तानी पछि उनले आफ्नो सात सिरिजमध्ये ६ सिरिज जितेका छन् । इकबालले सन् २००७ बाट एकदिवसीय क्रिकेट करियर सुरुवात गरेका थिए

‘क्लीनस्वीप’बाट रोहितको कप्तानी युग सुरु

काठमाडौँ – भारतीय क्रिकेटमा कप्तान रोहित शर्माको युग सुरु भएको छ । भारतीय टी–ट्वान्टी र एकदिवसीय क्रिकेटको कप्तानी गरिरहेका रोहित शर्माले ‘क्लीनस्वीप’ सफलताबाट यात्रा सुरुवात गरेका हुन् । भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट श्रृङ्खला ३–० ले क्लिनस्विप गरेको हो । भारतले अहमदाबादमा पहिलो खेलमा ६ विकेट, दोस्रोमा ४४ र तेस्रो एकदिवसीयमा ९६ रनले वेष्ट इण्डिजलाई […]

भारतीय एकदिवसीय क्रिकेट टिमको कप्तानी पनि रोहितलाई

काठमाडौँ - भारतीय एकदिवसीय टिमको कप्तानी रोहित शर्माले पाएका छन् । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले टी ट्वान्टीपछि एकदिवसीय टिमको कप्तानी पनि रोहित शर्मालाई दिएको हो । दक्षिण अफ्रिका भ्रमणअघि बीसीसीआईले एकदिवसीयमा पनि विराट कोहलीको नेतृत्वलाई निरन्तरता दिन अस्वीकार गर्दै रोहितलाई जिम्मेवारी सुम्पेको हो । यसअघ…

भारतको एकदिवसीय टोलीको कप्तानी रोहितले गर्ने

काठमाडौं । राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको कप्तानी गरिसकेका रोहित शर्मालाई भातरले एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरेको छ । विराट कोहलीले सीमित ओभरको कप्तनी छोडेपनि भारतले रोहितलाई कप्तानीको जिम्मेवारी दिएको हो ।  भारतीय राष्ट्रिय क्रिकेट ट्वान्टी–२० र एकदिवसीय टोलीको कप्तानी अब रोहितले गर्नेछन् । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट रोहितको कप्तानीमा...