भारतको एकदिवसीय टोलीको कप्तानी रोहितले गर्ने

काठमाडौं । राष्ट्रिय ट्वान्टी–२० क्रिकेटको कप्तानी गरिसकेका रोहित शर्मालाई भातरले एकदिवसीय टोलीको कप्तानमा नियुक्त गरेको छ । विराट कोहलीले सीमित ओभरको कप्तनी छोडेपनि भारतले रोहितलाई कप्तानीको जिम्मेवारी दिएको हो ।  भारतीय राष्ट्रिय क्रिकेट ट्वान्टी–२० र एकदिवसीय टोलीको कप्तानी अब रोहितले गर्नेछन् । भारतले दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट रोहितको कप्तानीमा...

सम्बन्धित सामग्री

अहमद फैजले गरे विरनदीपलाई कप्तानी हस्तान्तरण

एजेन्सी – मलेसियाका एक सर्वाधिक सफल कप्तान अहमद फैजले युवा ब्याटर विरनदीप सिंहलाई कप्तानी हस्तान्तरण गरेका छन् । अहमद फैजले कप्तानी छाड्दै विरनदीपलाई नेतृत्व दिने निर्णय लिएका हुन् । ३५ वर्षीय उनले २०१३ देखी मलेसिया टोलीको कप्तानी गर्दै आएका थिए । मलेसिया टोलीबाट सानदार प्रदर्शन गरेपनि उनले कप्तानी छोड्ने समय समय भएको बताउँदै विरनदीपलाई दिएका […] The post अहमद फैजले गरे विरनदीपलाई कप्तानी हस्तान्तरण first appeared on हाम्रो खेलकुद.

बाबरले कप्तानी छाडे

एजेन्सी – ब्याटर बाबर आजमले पाकिस्तान क्रिकेट राष्ट्रिय टोलीको कप्तानी छोड्ने घोषणा गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै सबै फर्म्याटबाट कप्तान पद छोड्ने निर्णय लिएका हुन् । सन् २०१९ देखि पाकिस्तान टोलीको कप्तानी गरेका बाबरले टोलीलाई सिमित ओभर क्रिकेटमा विश्व वरीयताको शीर्षस्थानमा समेत पुर्याएका थिए । तर भारतमा जारी विश्वकपको सेमिफाइनलमा पुग्न […] The post बाबरले कप्तानी छाडे first appeared on हाम्रो खेलकुद.

पाकिस्तानविरुद्ध नेपाली टोलीको कप्तानी रोहितले गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानी सम्हालने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पाकिस्तानविरुद्ध २३ सदस्यीय टोलीको घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । आइ लिग क्लब राउन्ड ग्लास […]

राष्ट्रिय टोलीको कप्तानी किरणले नै गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको कप्तानी पुनः किरण चेम्जोङले नै गर्ने भएका छन् । बंगलादेशविरुद्ध मंगलबार हुने मैत्रीपूर्ण खेल अघि सोमबारको पत्रकार सम्मेलनमा कार्यवहाक प्रशिक्षक प्रदीप हुमागाईका साथमा किरण प्रस्तुत भएका छन् । किरणसहित ११ सिनियर खेलाडी तत्कालिन प्रशिक्षक अब्दुल्ला अल्मुताइरीसँगको विवाद पछि टोलीमा थिएनन् । असारमा कुवेतमा भएको एएफसी एसियन कप छनोटमा अल्मुताइरीले नवयुग […]

एन्जिला राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान

एन्जिला टुम्बाप्पे सुब्बा नेपाल राष्ट्रिय महिला फुटबल टोलीको नयाँ कप्तान चुनिएकी छ। काठमाडौंमा भोलि देखि आयोजना हुने साफ महिला च्याम्पियनसिपमा उनले कप्तानी सम्हाल्ने भएकी हुन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भोलि भुटानसँग खेल्ने छ । एन्जिलाले पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गर्न लागेकि हुन् ।

यू–२० टोलीको कप्तानी आयुषले गर्ने

आयुष घलानले भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नेपाली टोलीको कप्तान चयन गरेको हो ।घलानसँग सिनियर टोलीको अनुभव...

आयुषले यू-२० टोलीको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी विंगर आयुष घलानले गर्ने भएका छन् । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीमा परिवर्तन गर्दै फरवार्ड रोहित सुब्बालाई अन्तिम टोलीमा समावेश गरेको छ । यसअघि साफका लागि घोषणा भएको २३ सदस्यीय अन्तिम टोलीमा रहेका फरवार्ड दिपेश राई घाइते भएर खेल्न […]

रुटले कप्तानी छाडे

एजेन्सी – इंग्ल्यान्डका वर्तमान समयका उत्कृष्ट ब्याटर जो रुटले टेस्ट टोलीको कप्तानी छाड्ने भएका छन् । पछिल्लो समय इंग्ल्यान्डले अष्ट्रेलिया र वेस्टइन्डिजसँगको सिरिज गुमाएपछि रुटले पद छाड्ने निर्णय लिएका हुन् । २०१७ मा एलिष्टर कुकले कप्तानी छाडेपछि रुट इंग्ल्यान्डको टेस्टको नेतृत्व सम्हाल्लेका थिए । तर गत डिसेम्बर जनवरीमा अष्ट्रेलियासँग पाँच एसेज सिरिजमा ४–० को हार […]

त्रिदेशीय फुटबल : नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्ने

भोलिबाट दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन्

गाेलकिपर किरणले पञ्जावकाे कप्तानी गर्दै

१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गाेलकिपर किरण चेम्जोङले आई लिगमा भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्ने भएका छन् । बिहीबार लिगमा गोकुलम केराला फुटबल क्लब विरुद्धकाे खेलमा किरणले पञ्जावी टोलीको कप्तानी गर्ने भएका हुन् । नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित भएकाेले किरणले आर्मब्याण्ड लगाउने अवसर पाएका हुन् । सिजनकाे पहिलाे […]