इकबाल बंगलादेशका लागि एक दिवसीयमा ८ हजार रन पूरा गर्ने पहिलो खेलाडी

तमिम इकबाल बंगलादेशका लागि एकदिवसीय क्रिकेटमा आठ हजार रन पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । उनी एकदिवसीय क्रिकेटमा आठ हजार रन पूरा गर्ने आठौं ओपनर हुन् । शनिबार भएको जिम्बावे विरुद्धको खेलमा उनले ६२ रन बनाउँदै ८ हजार रन पूरा गरेका हुन् । उक्त खेलमा बंगलादेश जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।इकबालले आफ्नो एकदिवसीय क्रिकेटमा ५४औं अर्धशतक पनि पूरा गरेका छन् । इकबालको कप्तानी पछि उनले आफ्नो सात सिरिजमध्ये ६ सिरिज जितेका छन् । इकबालले सन् २००७ बाट एकदिवसीय क्रिकेट करियर सुरुवात गरेका थिए

सम्बन्धित सामग्री

बंगलादेशी कप्तान तमिमले लिए संन्यास

तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।...

बंगलादेशी कप्तान तमिमले लिए संन्यास

तमिमले बंगलादेशका लागि २ सय ४१ खेलमा ८ हजार ३ सय १३ रन जोडेका छन्। त्यसमा १४ शतक सम्मिलित छ। उनी बंगलादेशबाट सर्वाधिक रन बनाउने खेलाडी हुन्।...

सकिब बने टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी

एजेन्सी – बंगलादेशका स्टार अलराउन्डर सकिब अल हसन आइसिसी टि२० विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । सकिबले टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ समूह ए मा श्रीलंकाविरुद्ध एक विकेट लिँदै यस सफलता हात पारेका हुन् । सकिबले नवौं ओभरको पहिलो बलमा श्रीलंका ओपनर पाथुम निसंकालाई २४ रनमा बोल्ड आउट गर्दै यस उपलब्धी हात […]

सन्दीप ‘प्लेयर अफ दी मन्थ’ को मनोनयनमा

सन्दीपसँगै बंगलादेशका स्पिनर नसुम अहमद र अमेरिकन खेलाडी जसकरण मलहोत्रा पनि सेम्टेम्बर महिनाको ‘प्लेअर अफ दी मन्थ’ को मनोनयनमा परेका छन्।...

इपिएलमा सर्वाधिक रन बनाउन सक्ने चार खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) शनिवारदेखि टियु मैदानमा सुरु हुँदैछ । नेपाली फ्रेन्चाइज लिगकै सर्वाधिक सफल र ठूलो प्रतियोगिता इपिएल खेल्न स्वदेशी र विदेशी खेलाडी आतुर छन् । पाकिस्तानका स्टार अलराउन्डर शाहिद अफ्रिदी, बंगलादेशका तमिम इकबाल, जिम्बावेका सिकन्दर राजा, रयान बर्लदेखि भुटानका मिक्यो दोर्जी सम्मका विदेशी खेलाडी हुँदा धेरैको नजर […]

बंगलादेशका ब्याट्सम्यान इकबालले भैरहवा ग्लाडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने

काठमाण्डाै – बंगलादेशका ब्याट्सम्यान तमिम इकबालले भैरहवा ग्लाडियटर्सबाट एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेट खेल्ने भएका छन् । भैहरवा ग्लाडियटर्सले विज्ञप्ति निकालेर बंगलादेशका सफल ब्याट्स्म्यान इकवाललाई अनुबन्ध गरिएको जनाएको छ । भैरहवाले यसअघि श्रीलंकाका बलर धम्मिका प्रसाद र ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ । तमिम इकवाल भैरहवाका लागि तेस्रो विदेशी खेलाडी बनेका छन् । ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिवी क्रिकेट मैदानमा हुँदैछ । ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने प्रतियोगितामा यसपटक ...

बंगलादेशका तमिम इकवालले भैरहवाबाट ईपीएल खेल्ने

२६ भदौ, काठमाडौं । बंगलादेशका स्टार ब्याट्सम्यान तमिम इकवालले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भैरहवा ग्लाडिएटर्सबाट खेल्ने भएका छन् । आगामी असोजमा टी-२० ईपीएलका लागि शरद भेषावकरको कप्तानीमा रहेको भैहरवाले बंगलादेशका सर्वाधिक सफल ब्याट्सम्यान तमिमलाई अनुबन्ध गरेको शनिवार विज्ञप्तिमार्फत जानकारी दिएको छ । तमिम भैरहवाले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै […]

शकिब बने बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी

१ साउन, काठमाडौं । अलराउण्डर शकिब अल हसन बंगलादेशका लागि ओडीआईमा सर्वाधिक विकेट लिने खेलाडी बनेका छन् । शकिब यसअघि नै टेष्ट र टी–२० आईमा सर्वाधिक विकेट लिने खेलाडी बनिसकेका छन् । हरारेमा भएको जिम्बाबे विरुद्धको पहिलो ओडीआईमा ब्रेन्डन टेलरको विकेट लिंदै शकिबले उक्त उपलब्धि हासिल गरे । उनले जिम्बाबे विरुद्ध ५ विकेट लिएका थिए […]

ट्वान्टी–२० वरीयातामा नेपालका चार खेलाडी, कुशल र ज्ञानेन्द्रको वरियाता सुधार

काठमाडौं। आईसिसीको ट्वान्टी–२० क्रिकेट वरीयतामा नेपालका कुशल भुर्तेल एक स्थान माथि उक्लिएका छन्। ब्याटिङतर्फ कुशल ६०औं स्थानमा छन्। यसअघि उनी ६१औं स्थानमा थिए। कुशल बंगलादेशका शकिब अल हसनभन्दा अगाडि छन्। नयाँ वरीयताअनुसार नेपालका चार खेलाडी शीर्ष एक सयभित्र अटाएका छन्। पूर्व कप्तान पारस खड्का ८८, कप्तान ज्ञानेन्द्र मल्ल ९२ र बलिङतर्फ सन्दीप लामिछाने ७६औं स्थानमा छन्।