केन्यासँग एकदिवसीय श्रृंखला सुरु, नेपाल बलिङ गर्दै

केन्यासँगको तीन एक दिवसीय क्रिकेट श्रृंखलाको पहिलो म्याच सुरु भएको छ । नैरोबीस्थित जिमखाना मैदानमा टस जितेर केन्याले पहिले ब्याटिङ गरिरहेको छ ।  आजको खेलमा नेपालको कप्तानी रोहित पौडेलले गरिरहेका छन्...