बागमती क्रिकेट टीमबाट हटाइए सन्दीप, रित गौतमलाई कप्तानी

काठमाडौं । बागमती प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्ने टोलीको घोषणा गरेको छ । बागमतीले रित गौतमको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो । यसअघि बागमतीको कप्तानी सन्दीप लामिछानेले गरेका थिए । उनी बलात्कार मुद्दामा दोषी ठहर भएसँगै रितलाई कप्तानको जिम्मेवारी दिइएको हो । नेपाल क्रिकेट संघले प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता […]

सम्बन्धित सामग्री

पाकिस्तानी क्रिकेट टिमका बाबरले छाडे कप्तानी

सामाजिक सञ्जाल एक्समा लेख्दै उनले क्रिकेटको तीन वटै फर्म्याटको कप्तानी छोडेको बताएका छन्।

दीपेन्द्रले पहिलो पटक कप्तानी गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले पहिलो पटक नेपाल पुलिस क्लबको कप्तानी गरेका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता पुलिसले लुम्बिनी प्रदेशविरुद्ध नियमित मञ्जितलाई बेन्चमा राखेर दीपेन्द्रलाई कप्तानी दिएको हो । नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राष्ट्रिय प्रतियोगितामा पुलिसले पहिलो पटक […]

अमृतले गण्डकीको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको कप्तानी तीव्र गतिका बलर अमृत गुरुङले गर्ने भएका छन् । बिहीबारदेखि काठमाडौंमा सुरु हुने क्रिकेट प्रतियोगितामा गण्डकीले १४ सदस्य टोली घोषणा गरेको छ । गण्डकीको टोलीमा युवा ब्याटर अर्जुन कुमाल, अनुभवी ब्याटर अनिल गुरुङ, विपिन खत्री लगायतका खेलाडी छन् । अमृतलाई कप्तान दिएको छ […]

नरेशले नेपालविरुद्ध कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका ब्याटर नरेश बुढाऐरले नेपालसँगको एकदिवसिय अभ्यास खेलमा ओन्टारियो कप्तानी गर्ने भएका छन् । नेपाल र ओन्टारियोबीचको खेल नेपाली समय अनुसार बेलुका ८ : ४५ मा क्यानाडाको किंग सिटीमा रहेको मेपल लिफ मैदानमा हुनेछ । ओन्टारियोको कप्तानी नरेश र नेपालको सन्दीप लामिछानेले गर्नेछन् । नरेश एक समय नेपाली क्रिकेटमा […]

कोहलीले टेस्ट कप्तानी पनि छाडे

एजेन्सी – भारतीय क्रिकेट टोलीका एक उत्कृष्ट ब्याटर विराट कोहलीले टेस्ट कप्तानी पनि छाडेका छन् । कोहलीले सामाजिक सन्जालबाट कप्तानी छाडेको जनाएका छन् । सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका छन् । कोहलीले दुई महिना अघि टि२० आईको कप्तानी छाडेका थिए । कोहली तीन टेस्ट सिरिज र तीन […]

नेपाली राष्ट्रिय क्रिकेट टोलिको कप्तानी गर्ने जिम्मेवारी सन्दिपलाई

काठमाण्डौँ । क्रिकेटर सन्दिप लामिछानेले नेपाली राष्ट्रिय क्रिकेट टोलिको कप्तानी गर्ने जिम्मेवारी पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ज्ञानेन्द्र मल्ललाई पदबाट बर्खास्त गर्दै सन्दिपलाई नयाँ कप्तान नियुक्त गरेको हो । सन्दिपले सामाजिक सञ्जालमार्फत कप्तानीको जिम्मेवारी पाउनु निक्कै वर्ग र सम्मानको विषय रहेको प्रतिक्रिया सार्वजनिक गरेका छन् । सन्दिपले लेखेका छन्,‘नेपालको झण्डा आफ्नो छातिमा पहिरिदै […]

ललितपुरको कप्तानी कुशलले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याट्सम्यान कुशल भुर्तेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा ललितपुर प्याटियट्र्सको कप्तानी गर्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले इपिएल नखेल्ने भएपछि ललितपुरले कुशललाई कप्तानी जिम्मेवारी दिएको जनाएको छ । कुशलले पहिलो पटक कप्तानी गर्ने छन् । कुशलले यसअघि उमेर समूह र घरेलु क्रिकेट कुनै प्रतियोगितामा […]

पोखराको कप्तानी विनोदले गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) मा पोखरा राइनोजको कप्तानी गर्ने भएका छन् । पोखराले काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै विनोदले कप्तानी गर्ने जनाएको छ । पछिल्लो सिजनमा पोखरा कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गरेका थिए । तर उनी यस पटक टोलीमा छैनन् । स्कटल्यान्ड […]

कोहलीले बैंगलोरको कप्तानी पनि छाड्ने

काठमाडौं । विराट कोहलीले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को १४औं सिजन सकिएपछि रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी छाड्ने बताएका छन् । युएईमा आईपीएल २०२१ को सेकेण्ड लेग सुरु भएको दिन कोहलीले कप्तानी पद छाड्ने घोषणा गरेका हुन् । भारतीय क्रिकेट टिमका कप्तानसमेत रहेका कोहलीले यस सिजन सकिएपछि बैंगलोरको कप्तानबाट हट्ने घोषणा गरेका हुन् । तर […]

कोहलीले कप्तानी छाड्ने

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले अर्को महिना हुने टि२० विश्वकपपछि टि२० शैलीबाट कप्तानी छाड्ने भएका छन् । कोहलीले सामाजिक सञ्जाल मार्फत टि२० विश्वकप पछि कप्तानी छाड्ने जनाएका छन् । विराटले टेस्ट र ओडिआईमा भने निरन्तर टोलीको कप्तानी गर्ने छन् । विराट कोहलीले प्रशिक्षक रवि शास्त्री, रोहित शर्मा र खेलाडीसँग छलफल गर्दै कप्तानी […]