स्वास्थ्य सामाग्री खरिदको प्रकरणामा लेखा समितिले स्वास्थ्यमन्त्रीलाई बोलायो

काठमाडौं : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले छलफलका लागि स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्री भानुभक्त ढकाललाई बोलाएको छ। समितिको बिहीबार बसेको बैठकले मन्त्री ढकाललाई आज शुक्रबार दिउँसो १ बजे छलफलको लागि बोलाएको हो।   लेखा समितिले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गरिरहेको बे…

सम्बन्धित सामग्री

ओलीको पालामा भएका स्वास्थ्य सामाग्री खरिदको फाइल खोलियो, दोषीहरु जेल जान सक्ने

काठमाडौं, २२ साउन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य सामाग्री खरिद भएका थिए । अरबौं रकमको स्वास्थ्य सामाग्री खरिद विवादमा परेको थियो । चीनलगायत देशहरुबाट त्यस्ता सामाग्री खरिद गरी चाटर्ड विमानबाट समेत ल्याइएका थिए । स्वास्थ्य सामाग्रीको खास खरिद मूल्यभन्दा धेरै बढी मूल्य देखाएर खरिद भएको भन्दै सरकारको आलोचना समेत […]

कोभिड १९ महामारीको सामना गर्न जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजको २ करोड सहयोग

कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा रु दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ । सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई …

अख्तियार र लेखा समितिले छानबिन गर्दागर्दै ओम्नी किन पुग्यो सर्वोच्च?

दुर्गा दुलाल काठमाडौं- कोरोना संक्रमण रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ओबिसिआई (ओम्नी)सँग स्वास्थ्य सामाग्री खरिदको सम्झौता गरेको थियो। तर,...

कोरोनाको उपचारको सामग्री ल्याउन तीन वटा कम्पनीसँग ३० करोडको सम्झौँता

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको उपचारको लागि आवश्यक थप स्वास्थ्य स्वास्थ्य सामाग्री खरिदको लागि प्रकृया अघि बढाएको छ। यस अघि स्वास्थ्य सामग्री खरीदमा विवाद देखिएपछि ओम्नीसँग सम्झौँता तोडेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको  स्वास्थ्य सेवा विभागले कोरोना उपचारका आवश्यक थप सामग्री खरीदका लागि ...

https://www.onlinekhabar.com/2020/04/853806

३० चैत, काठमडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारले हालै गरेको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न माग गरेको छ । सरकारको पछिल्लो निर्णयले खरिद प्रक्रियामा गलत नियत थियो भन्ने प्रष्ट उसको ठहर छ । महंगोमा स्वास्थ्य सामाग्री …

ओम्नी समूहसँगको स्वास्थ्य सामाग्री खरिद सम्झौता रद्ध

सरकारले मेडिकल सामाग्री खरिदको लागि गरेको सम्झौता रद्ध गरेको छ। स्वास्थ्य सेवा विभागले कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग सम्झौता गरेको थियो।