काठमाडौं, २२ साउन । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य सामाग्री खरिद भएका थिए । अरबौं रकमको स्वास्थ्य सामाग्री खरिद विवादमा परेको थियो । चीनलगायत देशहरुबाट त्यस्ता सामाग्री खरिद गरी चाटर्ड विमानबाट समेत ल्याइएका थिए । स्वास्थ्य सामाग्रीको खास खरिद मूल्यभन्दा धेरै बढी मूल्य देखाएर खरिद भएको भन्दै सरकारको आलोचना समेत […]