https://www.onlinekhabar.com/2020/04/853806

३० चैत, काठमडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले सरकारले हालै गरेको स्वास्थ्य सामग्री खरिदको छानबिन गर्न माग गरेको छ । सरकारको पछिल्लो निर्णयले खरिद प्रक्रियामा गलत नियत थियो भन्ने प्रष्ट उसको ठहर छ । महंगोमा स्वास्थ्य सामाग्री …