कोभिड १९ प्रभावित लक्षित समुहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयू लगायत अन्य स्वास्थ्य सामाग्री खरिदको लागि जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले पछिल्लो दुई हप्तामा रु दुई करोडको प्रत्यक्ष अनुदान प्रदान गरेको छ ।
सामूदायिक अस्पतालको स्वास्थ्य सेवालाई …