काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणको उपचारको लागि आवश्यक थप स्वास्थ्य स्वास्थ्य सामाग्री खरिदको लागि प्रकृया अघि बढाएको छ।
यस अघि स्वास्थ्य सामग्री खरीदमा विवाद देखिएपछि ओम्नीसँग सम्झौँता तोडेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कोरोना उपचारका आवश्यक थप सामग्री खरीदका लागि ...