२९ कात्तिक, वीरगञ्ज । नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पर्साबाट २९ जना प्रतिनिधि चयन भएका छन् । जिल्लाको चारवटै निर्वाचन क्षेत्र र दलित समुदायबाट गरी २९ जना प्रतिनिधि सर्वम्मतिले चयन भएका जिल्ला अध्यक्ष प्रभु हजराले जानकारी दिए । पर्सा क्षेत्र नं १ बाट इस्लाम हवारी, वसरुदिन अन्सारी, अरविन्द सिंह, डा. विश्वम्भर शर्मा, शम्भु […]