दोलखा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि, २३ जना सर्वसम्मत

एमालेको दोलखा जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमाले दोलखाले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।  एमाले दोलखाबाट जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित खुल्लातर्फ पाँच जना, दलिततर्फ दुई जना, महिलातर्फ सात जना र भूगोलतर्फको खुलाबाट ९ जना गरेर कूल २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  एमालेले मंसिरको १० देखि १२ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।  एमालेले भोलि कात्तिक २७ मा देशभर एकै पटक महाधिवेशन प्...

सम्बन्धित सामग्री

एमाले दोलखा राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित

नेकपा (एमाले) दोलखाबाट खुला, दलित, महिला तथा भूगोलतर्पm गरी २३ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन् ।