‘टोपी’ नेपाली पहिचानको एकवस्त्रीय प्रतीकका रूपमा रहँदै आएको छ। झट्ट हेर्दा ‘टोपी’ टाउकामा मिल्ने रंगीन वा सादा सानो कपडाको तयारी पोसाक देखिन्छ। कपडाको टुक्रा सानो वा ठुलो आकारको हुनुमा त्यति अर्थ रहन्न। त्यसले शारीरिक अंग रक्षाका लागि पुर्याउने उपादेयता ...