उखुबारी हत्या प्रकरण: अर्को शवको पहिचान खुल्यो

खाल्डोमा गाडिएका एक जनाको बिहीबार नै पहिचान खुले पनि अर्का व्यक्तिको पहिचान खुल्न सकेको थिएन। पहिचान नखुलेको मध्ये एक जनाको आइतबार पहिचान खुलेको छ।...