रौतहटको चन्द्रनिगाहपुरस्थित कृषि सामग्री कम्पनीको शाखा कार्यालयका लागि वीरगञ्जबाट ल्याउँदै गरेको एक ट्रक युरिया मल बाटोबाटै मिलोमतोमा गायब भएको पाइएको छ । घटनामा संलग्न रहेको आरोपमा बिहीबार थप ४ सहित ९ जनालाई पक्राउ गरेको छ । मल गायब गर्ने गिरोहको पहिचान सहित प्रहरीले खोजीको सूचीमा राखेको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसरबाट गैंडाको खाग र बाघका २५ वटा दाह्रा गायब पार्ने घटनामा संलग्न दोषीहरू अझै पक्राउ परेका छैनन् । २०७९ साल असोज ५ मा निकुञ्जको स्टोरबाट खाग र दाह्रा गायब पारिएको खुलेको थियो ।
चाहे अपराधीलाई पक्रिन होस् वा हराएको मानिसको पहिचान गर्न औंठाछाप अर्थात् फिंगरप्रिन्ट सबैभन्दा उत्तम जैविक पहिचान हो । तपाईं चाहे नागरिकता, पासवर्ड बनाउन जानुहोस् वा बैंकमा खाता खोल्न जानुहोस् आफ्नो औंठाछाप लगाउनैपर्छ । तर एउटा यस्तो रोग छ जुन लागेपछि शरीरमा अरु सबै त सामान्य नै हुन्छ तर बिरामीको हत्केलामा हस्तरेखादेखि औंलाका औंठाछाप सबै गायब […]
बलिउड अभिनेत्री प्रीति जिन्टा लामो समयदेखि बलिउडबाट गायब छिन् । बलिउडमा राम्रो पहिचान बनाउन सफल उनले २००० मा अभिनयमा डेब्यु गरेकी थिइन् । एक समय उनलाई फिल्मको पर्दामा निकै हेरिन्थ्यो । प्रीतिका फ्यानले अहिले उनको क्युट मुस्कान र दमदार अभिनयलाई मिस गरिरहेका छन् । आखिर प्रीति बलिउडबाट किन टाढा रहिन् ? जो कोहीको मनम...