काठमाडौं – सामान्यतया पहिलो भागको विस्तारित रुपमा सिक्वेल बन्ने गर्छन् । शीर्ष भूमिकाका कलाकारहरु दोहोरिन्छन् । निश्चित अवधिपछि विकसित र परिवर्तन भएको ती पात्रहरुको दैनिक– घटनाक्रम सिक्वेलमा उत्तारिन्छ । ‘जारी २’को हक पनि त्यही लागु भएको छ । निर्माण पक्षका अनुसार ‘जारी २’ ०५० सालताका पाँचथरको ग्रामीण लिम्बू समुदायको कथामा आधारित थियो । ‘जारी २’ […]
नयाँ दिल्ली- दिल्लीमा सोमबार साँझ लालकिल्ला मेट्रो स्टेशनको गेट नम्बर १ नजिकै भएको हुन्डाई आई२० कार विस्फोटसम्बन्धी एक सीसीटीभी फुटेज सार्वजनिक भएको छ। उक्त फुटेजमा कालो मास्क लगाएका एक व्यक्ति पार्किङ क्षेत्रबाट कार लिएर निस्कँदै गरेको देखिन्छ। त्यो कार चलाउने व्यक्तिको अनुहार पुलवामाका डाक्टर मोहम्मद उमर नबीसँग मिल्दोजुल्दो छ। डा. उमर फरीदाबादको अल फलाह विश्वविद्यालयमा […]
२५ कात्तिक, काठमाडौं । २३ र २४ भदौको जेनजी आन्दोलनपछि पुराना दलहरू पुनर्गठन र नयाँ दलहरू गठनको प्रक्रिया चलिरहेको छ । यही मेसोमा आन्दोलनमा जोडिएका जेनजीहरू पनि दल बनाउने कसरतमा लागेका छन् ।
राजनीतिक दल बन्दा …
काठमाडौँ । मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारी र जापानी राजदूत मैदा तोरुबीच मंगलबार शिष्टाचार भेट भएको छ ।
जापानमा आयोजना हुन लागेको सौन्दर्य प्रतियोगिता मिस इन्टरनेसनलमा सहभागी हुन टोकियो प्रस्थान गर्नुअघि भण्डारी र राजदूत तोरुबीच दूतावासमा …
राँझा– मानवबेचबिखन तथा ओसारपरसाविरुद्ध क्रियाशील संस्था शान्ति पुनर्स्थापना गृह बाँकेले एक वर्षको अवधिमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको छ । बाँके जिल्लाका विभिन्न नाका र भारतबाट गरी गत आर्थिक वर्ष २०८१-८२ मा सो सङ्ख्यामा महिला तथा बालबालिकाको उद्धार गरिएको जिल्ला कार्यक्रम संयोजक सम्झना चदाराले जानकारी दिए। उनका अनुसार छ जनाको भारतबाट उद्धार गरिएको हो । […]