अर्थतन्त्रका सबै क्षेत्रमा समस्या, समाधानका लागि साझा सहकार्य जरुरी

नेपाल उद्योग वाणिज्य महासङ्घले कोभिड–१९ को महामारीले अर्थतन्त्रका सबै क्षेत्र, रोजगारी र समग्र सामाजिक जनजीवनलाई प्रभावित पारेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै समस्याको समाधान हुने स्पष्ट पारेको छ । महासङ्घका उपाध्यक्ष एवं रोजगारदाता परिषद्का सभापति रामचन्द्र सङ्घईले अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०९ औँ बैठकलाई नेपालको रोजगारदाताका तर्फबाट सम्बोधन गर्दै कोरोनाका कारण आर्थिक सामाजिक नोक्सानीको क्षतिपूर्ति हुन …

सम्बन्धित सामग्री

‘सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन्’

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरूप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, ‘अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा […]

अर्थतन्त्रमा दबाब कायमै

रेमिटेन्स आगमनमा वृद्धि लगायत अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधारका संकेत देखिए पनि व्याजदर वृद्धि, महँगी लगायतका कारणले अर्थतन्त्र समस्या मुक्त हुन सकेको छैन।...

आयात प्रतिबन्ध खुलाउनु घातक

अर्थतन्त्रका बाह्य क्षेत्रमा देखिएका समस्यामा सामान्य सुधार देखिए पनि यो खतरामुक्त भइसकेको छैन।...

सरकारको नीति तथा कार्यक्रमः अर्थतन्त्रका समस्याप्रति मौन

काठमाडौं, जेठ ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले अहिले अर्थतन्त्रमा देखिएका समस्या समाधानमा बेवास्ता गरेको देखिएको छ। चालु आर्थिक वर्षमा उच्च आयात हुँदा त्यसअनुसार विदेशी मुद्रा आर्जन नभएपछि अर्थतन्त्रका सबै क्षेत्रमा समस्या आएको छ। एकातिर मुलुकसँग भएको विदेशी मुद्रा सञ्चिति घटेर आयात रोक्नुपर्ने अवस्था आएको छ भने […]

अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य रहेको अर्थमन्त्रीको दाबी

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका समष्टिगत सामान्य रहेको दाबी गरेका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताएका हुन् । देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन भन्दै अर्थमन्त्रीले अहिले सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा पत्रकार सम्मेलन गरिरहेका छन् । पत्रकार सम्मेलनमा मन्त्री शर्माले बाह्य क्षेत्रमा देखिएको दबाब समाधान […]

अर्थतन्त्रका समष्टिगत परिसूचक सामान्य : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रका समष्टिगत सामान्य रहेको दाबी गरेका छन् । बाह्य क्षेत्रमा केही दबाब हुनुबाहेक अर्थतन्त्रका अन्य परिसूचकहरू सामान्य रहेको अर्थमन्त्री शर्माले बताएका हुन् । देशको वर्तमान आर्थिक अवस्थाबारे जानकारी दिन भन्दै अर्थमन्त्रीले अहिले सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरिरहेका छन् । पत्रकार सम्मेलनमा मन्त्री शर्माले वाह्य क्षेत्रमा देखिएको दबाब समाधान गर्न आयात व्यवस्थापन र विदेशी विनिमय सञ्चितिलाई बढावा दिनेगरी कदम चालिएको बताएका छन् । गत

अर्थतन्त्रका अशुभ संकेत

अति कम विकसित राष्ट्रबाट माथि उठ्न संघर्ष गरिरहेको हाम्रो जस्तो मुलुकलाई फजुल खर्च घटाएर पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, शुद्ध पिउने पानी जस्ता क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो छ। विडम्बना, चालु बजेटको मध्यावधि अवस्थाले अहिलेको सरकारको गति सही बाटोत...

सुदृढ अर्थतन्त्रका लागि रणनीतिक पाइला

उत्पादनमूलक क्रियाकलाप, पुँजी निर्माण तथा लगानी एवम् व्यावसायिक क्रियाकलापमा यदि कसैको दक्षता छ भने त्यो भनेको निजी क्षेत्रमा रहेको हुन्छ । मुनाफा आर्जन र यसका लागि नयाँ नयाँ आर्थिक क्रियाकलापमा लगानी गर्ने तथा जोखिम मोल्ने भनेकै निजी क्षेत्रले भएको हुँदा यो कार्यका लागि निजी क्षेत्रबाट हुने एकल वा संगठित प्रयत्नलाई प्रोत्साहित गरिनुपर्छ । सरोकारवाला र […]

कोरोनापीडित अर्थतन्त्रमा सुधारको झिनो आशा

गत आर्थिक वर्ष २०७७-०७८ मा अर्थतन्त्रका सूचकांकहरू प्रारम्भिक अनुमानभन्दा राम्रा रहे । समग्र अर्थतन्त्र कोरोनाप्रभावित भएका कारण अघिल्लो आर्थिक वर्षझैं निराश हुनुपर्ने अनुमानविपरीत कोरोनाबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र र सार्वजनिक यातायात एवं शिक्षाक्षेत्रबाहेकका क्षेत्रहरूमा अनुमान गरेभन्दा कम नकारात्मक असर देखियो, जसका कारण अर्थतन्त्रका सूचकांक अघिल्लो आर्थिक वर्षभन्दा औसतमा राम्रो रहे । अर्थतन्त्रका अन्य क्षेत्रमा […]

अर्थतन्त्रका ४ क्षेत्रमा सकारात्मक प्रभाव परेमात्र लक्षित आर्थिक वृद्धि हुने

काठमाडौं । अर्थतन्त्रका चार प्रमुख क्षेत्रमा हुने प्रभावले मात्रै मुलुकको आर्थिक विकास र वित्तीय अवस्था