अर्थतन्त्रमा लामो समयदेखि संरचनागत समस्या छ भनिरहँदा पनि सरकारमा बस्ने राजनीतिक दलले त्यसलाई लामो समयदेखि बेवास्ता गर्दा अर्थतन्त्रले पनि नेपाल तथा नेपालीलाई बेवास्ता गर्न थालेको छ । कोरोना कहरले अर्थतन्त्रका संरचनागत त्रुटिका भ्वाङ देखाइदिँदा पनि राजनीतिक नेतृत्व त्यसप्रति गम्भीर नहुनु भनेको नेपालका राजनीतिक दललाई सत्तामात्र भए पुग्ने रहेछ भन्ने सन्देश पनि हो । तर, भोका […]