नेपालमा पेट्रोलियम: नेपाल र चीन मिलेर यसरी गर्दैछन् दैलेखमा ‘अन्तिम चरणको ड्रिलिङ’ - BBC News नेपाली
अधिकारीहरूले नेपाल र चीनबीच भएको एउटा समझदारी अन्तर्गत चिनियाँ प्राविधिकहरूले दैलखको जलजलेमा ‘अन्तिम चरणको ड्रिलिङ’ हालै सुरु गरेको र झन्डै ४ महिनामा उक्त काम सम्पन्न हुने बीबीसीलाई बताएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्णतः प्रतिबद्ध रहेको बताउनुभएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्री देउवाले भन्नुभयो- “नेपालको परराष्ट्र नीति पञ्चशीलको …
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। उनले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँगको शिष्टाचार भेटमा एक चीन नीतिमा नेपालको प्रतिवद्धता व्यक्त गरेका हुन्।गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए। उनले राजदूत यान्छीसँग भने, ‘नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ।’उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त
काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताउनु भयो ।
आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफूले विगतमा पनि प्रधानमन्त्री हुँदा चीन विरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दाबी समेत गर्नुभयो ।
प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतापूर्ण निर्णय लि...
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताएका हुन्। शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले विगतमा पनि प्रधानमन्त्री हुँदा चीनविरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दाबीसमेत […]
काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ या छैन भनेर प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आज सरकारले एक चीन नीतिप्रति प्रश्न उठाउने अवस्था बनाएको बताएका हुन् । गठबन्धन जोगाउने नाममा म्यादी सरकारले परराष्ट्र नीतिमा पक्षधरता लिएको आरोप पनि […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री तिब्बती शरणार्थी क्याम्पमा गएकोमा आपत्ति जनाएका छन् । सरकारले विदेश नीति लिएको देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र यसमा हिमालय हुँदै साँस्कृतिक सम्बन्ध गहिरो रुपमा गाँसिएको उल्लेख गर्नुभएको छ । ग्लोबल टाइम्सको बिहीबारको संस्करणमा राष्ट्रपति भण्डारीको अन्तर्वार्ता प्रकाशित भएको छ । अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारेका हुन् ।कार्यक्रममा राष्ट्रपति पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन
काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताउनु भएको छ । राष्ट्रपति भवन शितल निवाशमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपालको एक चीन नीतिमा सधै उभिएको बताउनु भएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति […]
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका नेताहरुबीच भर्चुअल छलफलका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। "नेपालले चीनबाट थप खोपको अपेक्षा राखेको छ। चीनसँग विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने जरुरुी छ," उनले भने।