प्रचण्डले भने, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका नेताहरुबीच भर्चुअल छलफलका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। "नेपालले चीनबाट थप खोपको अपेक्षा राखेको छ। चीनसँग विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने जरुरुी छ," उनले भने।

सम्बन्धित सामग्री

उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्।

उपसभामुख रानाले भनिन्ः नेपाल ‘एक चीन नीति’ को बलियो समर्थक

भेटवार्ताका क्रममा उपसभामुख रानाले नेपाल सधैं ‘एक चीन नीति’ को बलियो समर्थक रहँदै आएको बताइन्।

नेपाल ‘एक चीन नीति’प्रति प्रतिबद्ध रहेको विश्वास दिलाएँ : परराष्ट्रमन्त्री खड्का

परराष्ट्रमन्त्री डा. नारायण खड्का तीन दिने चीन भ्रमण सकेर स्वदेश फर्किएका छन् । चीनका विदेश मन्त्री वाङ यीको निमन्त्रणमा चीन गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री खड्काले नेपाल ‘एक चीन नीति’ प्रति दृढ प्रतिबद्ध रहेको विश्वास दिलाएको बताएका छन् । उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँगको भेटमा […]

ताइवानमा तानिएको नेपाल: एक चीन नीति र प्रो-अमेरिकी नभएको देखाउने अवसर

हामीलाई पेलोसी र उनका पक्षधर बिच्किनुभन्दा चीन बिच्किनु घाटा हो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र र आफ्नो संधियारी देश नबिच्काउन देउवाले बीपी डक्ट्रिन लागू गर्न सक्छन् ।

नेपाल एक चीन नीतिप्रति दृढ छः देउवा

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका विषयको जवाफ दिदैं प्रधानमन्त्री देउवाले छिमेकी लगायत सबै मित्र राष्ट्रसँग सार्वभौमिक र पारस्पारिक समानताका आधारमा सम्बन्ध कायम गर्ने नेपालको असंलग्न परराष्ट्र नीतिको आधारभूत चरित्...

नेपाल एक चीन नीतिप्रति दृढ छः देउवा (सम्बोधनको पूर्णपाठ)