किउल (सिन्धुपाल्चोक) । परिवारको सुखको खोजी गर्दै दुई वर्षअघि मीना थापामगर वैदेशिक रोजगारीमा पुगेकी थिइन् । अर्काको भूमिमा श्रम–सीप खन्याइन् । त्यसबापत उनले केही रुपैयाँ पनि कमाइन् ।
घरमा आफ्ना सन्तान र श्रीमान्लाई छाडेर गएकी उनले धेरै वर्ष पराया भूमिमा बिताउन उचित ठानिनन् । वैदेशिक रोजगारीबाट फर्किएपछि घर बनाइन् र त्यहीँ...