एक बिरामी छोरा जसलाई आमाले बनाइन् महान् वैज्ञानिक

यति महान् बनेका थोमसको बालकाल भने त्यति सहज थिएन । उनी मानसिक रूपमा कमजोर थिए । आज थोमस जुन स्थानमा पुगेका छन् त्यसको श्रेय आमालाई दिन्छन् । उनकी आमा सन्तान प्रति सकारात्मक नभएको भए आज उनी त्यो स्थानमा पुग्ने थिएनन् ।

सम्बन्धित सामग्री

सुजनकी बिरामी आमालाई भनिएको छ– छोरा आइसियूमा छ

रोजगारीका लागि कोरिया जान्छु भनेका दैलेखका २३ वर्षीय सुजन राउतको शुक्रबार बालकुमारी घटनामा ज्यान गइसकेको छ । तर, छोराको मृत्युको खबर बिरामी आमा नन्दा कटवाल (राउत)लाई दिइएको छैन । उनलाई सुजन घाइते भएर...

जंगली च्याउ खाँदा आमाछोरा बिरामी

दाङ :बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाँदा आमाछोरा बिरामी भएका छन्। बिरामी हुनेमा बंगलाचुली–१ स्युजा निवासी ३८ वर्षीया यमाकुमारी कँवर वली र उनका १२ वर्षीय छोरा यकिन वली रहेका छन्।जंगली च्याउ पकाएर खाँदा उनीहरू बिरामी परेको गापा-१ का वडाध्यक्ष विष्णु कुँवरले जानकारी दिए। उनीहरूको उपचार अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भइरहेको छ।प्राथमिक स्वास्थ्य केन्द्र स्युजा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि तुलसीपुर ल्याइएको हो। उनीहरूले शुक्रवार च्याउ खाएको र खानापछि पेट दुख्न

जंगली च्याउ खाँदा सल्यानमा आठजना बिरामी

सल्यान : शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा जंगली च्याउ खाँदा आठ जना बिरामी परेका छन्। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका ४८ वर्षीय भुपबहादुर वली, श्रीमती ४५ वर्षीया मनकली वली,छोरा २३ वर्षीय प्रकाश वली र बुहारी २१ वर्षीया सुशीला वली बिरामी भएका हुन्।जिल्ला अस्पतालमा सामान्य उपचार पछि गएराति नै उनीहरूलाई प्रादेशिक अस्पताल सुर्खेत रिफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए। यस्तै शारदा नगरपालि

जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

२९ असार, सुर्खेत । रुकुम पश्चिममा जंगली च्याउको तरकारी खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन् । बाँफीकोट गाउँपालिका–७, का आशिराम खत्रीको परिवारका ५ जना बिरामी भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ । बिरामी हुनेमा ३६ वर्षीय आशिराम सहित उनकी श्रीमति २६ वर्षीया कुमारी खत्री, ६ वर्षीय छोरा शेरबहादुर, ३ वर्षीया छोरी धनमाया र […]

जंगली च्याउ खाँदा एकै घरका पाँचजना बिरामी

सुर्खेत : रुकुम पश्चिममा जंगली च्याउ खाँदा बाँफिकोट गाउँपालिका ७ मग्मा नदुवाका आशिराम खत्रीको घरका पाँच जना बिरामी भएका छन्।घरमुली आशिरामले मंगलबार बेलुका जंगलबाट च्याउ ल्याएर खाँदा परिवारका पाँच जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।प्रहरी नायब उपरिक्षक बिष्णुकुमार सोतीले३६ वर्षीय आशिराम खत्री सहित श्रीमती ३१ बर्षीया कुमारी खत्री, छोरा ६ बर्षीय शेरबहादुर खत्री, छोरी ३ बर्षीया धनमाया खत्री र भान्जा १४ बर्षीय निमबहादुर खत्री बिरामी भएको जानकारी दिए।खत्रीका अनु

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु, चार जना बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् । मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिए । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी हुनुभएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचा

मिर्गौलाका बिरामी भन्छन्, ‘मर्न मन छैन, बाँच्ने आधार पनि छैन’

सुर्खेत : बराहताल गाउँपालिका-१० सुर्खेतका युवराज गौतम उमेरले २४ वर्षका मात्र भए। मिर्गौलाका बिरामी उनी डेढ वर्षको छोरा, पत्नी र बुढा भइसकेका आमाबुवासहित वीरेन्द्रनगरमा भाडामा बस्दै आएका छन्।उनी आफू मिर्गौलाको बिरामी भएको पीडाभन्दा पनि कोठाभाडा जुटाउन र कसरी छाक टार्ने नसक्दाको पीडाले बढी पिरोलिइरहेका हुन्छन्। भारतको बैंगलोरस्थित एक डिपार्टमेन्ट स्टोरमा सुरक्षा गार्डको काम गर्थे उनी। उनले त्यसबाटै परिवारको खर्च चलाइरहेका थिए।तर, गएको भदौमा एक्कासी बिरामी परेपछि

टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भए बिरामी

जिल्लाको खार्पुनाथ गाउँपालिका-१ प्युस घर भएका दीर्घरोगी ६० वर्षीय वीरजित शाहीले हवाई टिकट नपाउँदा विमानस्थलबाट फिर्ता हुनुपरेको हो। उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत लैजानका लागि सोमबार तारा एयरमा टिकट काटेको भए पनि उडान नभएर बिरामी शाहीले सिमकोटमै रोकिनुपरेको हो।

जहाज टिकट नपाउँदा एयरपोर्टबाटै बिरामी फर्काइयो

जिल्ला अस्पताल हुम्लाबाट रिफर गरिएको बिरामीका आफन्तले टिकट नपाएपछि एयरपोर्टबाटै बिरामी फर्काइएको छ । खार्पुनाथ गाउँपालिका–१ प्युसका ६० वर्षीय विरजित शाही दिर्घरोगका बिरामी थिए ।उनको उपचारका लागि छोरा दीर्घ शाहीले सुर्खेत...

च्याउको तरकारी खाएर बाबु-छोरा बिरामी परे, झारफुक गर्दा ज्यान गयो

१० साउन, इलाम । इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान गएको छ । फाकफोकथुम गाउँपालिका-१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए […]