झापाको मेचीनगर नगरपालिका–१० की भावना पोखरेल एक वर्षअघिसम्म गृहिणी थिइन् । उनको अधिकांश समय घरधन्दामा नै बित्थ्यो । अहिले उनको परिचय फेरिएको छ, उनी गृहणीबाट उद्यमी बनेकी छन् ।दुई छोराकी आमा भावनालाई सन्तान हुर्किएसँगै घरधन्दा भन्दा बाहिर पनि केही गर्ने ‘हुटहुटी’ जाग्यो । उनले व्यापार गर्ने सोच पनि बनाइन् तर, के गर्ने ? उनले कुनै […]