धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकामा मंगलबार संयुक्त लोकतान्त्रिक गठबन्धनको चुनावी कार्यक्रमलाई एमाले नेता कार्यकर्ताले बिथोल्ने प्रयास गरेको आरोप गठबन्धनले लगाएको छ।गठबन्धनले महालक्ष्मी नगरपालिका वडा नं २ मा कोणसभा गरिरहेको ठाउँमा आएर एमाले नेता कार्यकर्ताले कार्यक्रम बिथोल्न खोजेको गठबन्धनका नेता कार्यकर्ताले बताएका छन्। त्यसरी कार्यक्रम बिथोल्न आएका एमाले नेता कार्यकर्तालाई सम्झाइ बुझाइ पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।यता गठबन्धनतर्फका महालक्ष्मी नगरपालिकाका मेय