गठबन्धन बैठक बालुवाटारमा जारी

सत्तारुढ पाँच दलीय गठबन्धन कार्यदलको बैठक बालुवाटारमा बसिरहेको छ । बैठक बिहान ९ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको हो । गठबन्धन कार्यदलको बैठकमा विशेष गरी स्थानीय तहको निर्वाचनमा गठबन्धनभित्रै तालमेलको विषयमा छलफल हुने बताइएको छ । पछिल्लो समय गठबन्धन भित्रका दलहरुले पनि गठबन्धन बाहिरका दलहरूसँग तालमेल गरिरहेको भन्दै त्यसलाई गठबन्धन भित्र नै तालमेल गरेर अघि बढ्नुपर्नेमा बैठकले जोड दिने नेताहरुले बताएका छन् । आसन्न स्थानीय तहको निर्वाचन यही वैशाख ३० गते देशभर एकैदिन हुँ

सम्बन्धित सामग्री

गठबन्धन बैठक : दलहरुले अझै दिएनन् मन्त्रीको नाम, आजै शपथको सम्भावना न्यून

काठमाडौं । सत्ता गठबन्धनकाे बैठक बालुवाटारमा जारी छ । कुन दललाई कुन मन्त्रालय दिन भन्ने टुंग्याउन बसेको बैठकले आजै बेलुका ७ बजेसम्म मन्त्रीहरुको शपथ गराउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तयारी गरेपनि त्यो सम्भावना न्यून हुँदै गएको एक नेताले बताए । ती नेताले भने, ‘७ बजेसम्मा शपथ गराउने भनिएको थियो। तर, अहिलेसम्म कुन दललाई कुन मन्त्रालय […]

कसलाई कुन मन्त्रालय ? बालुवाटारमा गठबन्धन बैठक जारी

काठमाडौं । सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ । कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा सहमति जुटाउन बैठक बसिरहेको हो । यसअघि बुधवार कुन दलले कति मन्त्रालय लिने भन्ने सहमति लगभग जुटिसकेको छ । मन्त्रालयको संख्या र मन्त्रालय टुंगो लगाएर आजै शपथको तयारी गरिएको छ ।

बालुवाटारमा गठबन्धन बैठक : तालमेलको मोडलमा छलफल

सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ ।  बैठकमा आगामी बैशाख ३० मा हुने स्थानीय तह चुनावमा दलहरु बीचको तालमेल कसरी र कुन आधारमा गर्ने भन्नेबारे छलफल केन्द्रीत रहेको बताइएको छ । ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरुले गठबन्धन बाहेकका दलहरूसँग चुनावी तालमेल नगर्ने सहमति गरेपनि चुनावी तालमेलको मोडलबारे सहमति जुट्न सकेको छैन । यसैबीच आजको बैठकपछि पाँच दलका शीर्ष नेताले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । आसन्न स्थानीय चुनावमा एमाले विरुद्ध देशव्यापी गठबन्धन गरे

बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी

काठमाडौं- सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल सुरु भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवा भारतको दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो। बैठकमा गठबन्धन र तालमेलको मोटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बताइन्। १७ […]

बालुवाटारमा गठबन्धन बैठक जारी

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई घण्टादेखि बैठक जारी छ ।

गठबन्धन बैठक जारी : राष्ट्रियसभाको सिट बाँडफाँटमा छलफल

काठमाडौं : सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ। बिहान करिब ९ बजेदेखि सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए।बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेता सहभागी छन्।बैठकले राष्ट्रियसभाको १९ सिटका लागि साझा उम्मेदवार टुंगो लगाउने बताइएको छ। राष्ट्रियसभामा एमालेबाट ८, कांग्रेसबाट ३, माओवादी केन्द्र र एकीकृत सम