भरतपुर महानगरपालिकामा गठबन्धन गर्ने सहमति

चितवनको भरतपुरमा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा जाने पाँच दलीय गठबन्धन सहमत भएको छ । मंगलबार नेपाली काँग्रेसका भरतपुर महानगरपालिका सभापति चित्रसेन अधिकारीको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले महानगरमा गठबन्धन गरेर जाने सहमति गरेको हो ।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने केन्द्रबाट नै गठबन्धनले सहमत गरेको छ । सोही अनुसार जिल्ला र स्थानीय तहमा गठबन्धन गर्न दलहरु छलफलमा जुटेका छन् ।  

सम्बन्धित सामग्री

निर्वाचनअघिको गठबन्धन ब्युताउने सहमति

काठमाडौं । निर्वाचनअघिको गठबन्धन ब्युताएर राष्ट्रपति निर्वाचनमा जाने विषयमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकिकृत समाजवादी) बीच भद्र सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको छलफलमा बिहीबार साँझसम्म ठोस सहमति गरेर राष्ट्रपति निर्वाचनमा उम्मेदवार तय गर्ने निर्णय भएको हो । सरकार गठनको लागि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र […]

सहमति नजिक गठबन्धन

काठमाडौं, असोज ७ । सत्तारुढ पाँच राजनीतिक दलहरू सिट बाँडफाँडको सहमति नजिक पुगेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा मधेस प्रदेशका केही जिल्लाका निर्वाचन क्षेत्रमा सहमति खोज्ने क्रममा शीर्ष नेताहरू जुटेका छन्। धनुषा –१, सिरहा–३ सहितका केही निर्वाचन क्षेत्रमा माओवादीसहित गठबन्धनमा रहेका दलहरूले दाबी गरेका छन्। सहमति जुट्न बाँकी रहेका निर्वाचन क्षेत्रका विषयमा सत्ता […]

गठबन्धन बैठक : सिट बाँडफाँडमा अझै सहमति जुटेन

काठमाडौँ- सत्तारुढ पाँच दलीय गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँडमा सहमति जुटाउन सकेको छैन । बिहीबार बसेको गठबन्धन बैठकमा सिट बाँडफाँडमा सहमति नजुटेको हो । यसअघिका बैठकमा सहमति जुट्न नसकेपछि बिहीबार पनि बैठक बसेको थियो । तर, सहमति नजुटाई विना निष्कर्ष बैठक सकिएको छ । सिट बाँडफाँडका लागि बनाएको कार्यदलले सहमति जुटाउन नसकेपछि फेरि गठबन्धनकै […]

बागमतीमा आवश्यकताअनुसार गठबन्धन गर्ने सहमति

हेटौंडा : बागमती प्रदेशको सबै स्थानीय तहमा आवश्यकताअनुसार गठबन्धन गरेर जाने सहमति भएको छ।आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रदेशमा रहेका सबै स्थानीय तहमा आवश्यकता र औचित्यअनुसार मिलेर जाने पाँचदलीय गठबन्धनमा सहमति बनेको हो। नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले यस्तो सहमति गरेको जनाइएको छ।बैठकमा प्रदेशका १ सय १९ पालिका र १ हजार १ सय २१ वडामा नै आवश्यकता र औचित्यका आधारमा गठबन्धन गरेर जाने सहमतिमा पुगेको पाँचदलीय गठबन

रुपन्देहीको सिद्धार्थनगरमा गठबन्धन गर्ने सहमति

रुपन्देहीको सिद्धार्थनगरमा पाँच दलीय चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नेपाली काँग्रेस सिद्धार्थनगर समिति सभापति कोशिस खड्काको अध्यक्षतामा  मंगलबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन गर्ने सहमति गरिएको हो ।बैठकमा नेकपा माओवादी केन्द्र सिद्धार्थनगर कमिटी अध्यक्ष  नारायण हमाल ठकुरी, जनता समाजवादी पार्टीका अध्यक्ष अर्जुन जैसवाल, नेकपा समाजवादीका अध्यक्ष रामबहादुर बस्नेत , राष्ट्रिय जनमोर्चाका अध्यक्ष नेत्र आर्चय सहभागि थिए ।बैठकले नेकपा ए

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन कायम राख्ने सहमति

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो । बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए ।जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आप

एमसिसीमा सहमति नभए गठबन्धन चल्दैन : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसिसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् । आज (शुक्रबार) संसद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले सङ्कल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा छलफल भइरहेको बताए । तर यो विषयमा अब टुङ्गो गर्नुपर्ने भन्दै उनले भने, ‘हाम्रोबीचमा कुरा मिल्यो, गठबन्धन चलिराख्छ । हाम्रो […]

एमसीसीको विषयमा सत्ता गठबन्धन सहमति नजिक

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीको विषयमा सत्तारुढ गठबन्धन सहमति नजिक पुगेका छन् । सत्ता गठबन्धनका नेताहरूबीच शनिबार भएको छलफलमा अब बस्ने प्रतिनिधिसभा बैठकबाट एमसीसी टुंगो लगाउने सहमति भएको स्रोतको दावी छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले शनिबार केही सञ्चार माध्यमसँग कुराकानी गर्दै आगामी बैठकबाट एमसीसी टुंगो लाग्ने बताउनुभएको हो । […]

एमसीसी पारित गर्ने सहमति भएको छैन, गठबन्धन टुट्दैन : श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा एमसीसी पारित गर्ने सहमति नभएकाे बताएका छन् । उनले एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको पनि जिकिर गरेका छन् ।‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’, उनले ट्वीटरमा भनेका छन् । गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा झूटो भएको बताउँ

एमसीसीमा सहमति गरौं, गठबन्धन नतोडौं : डा. भट्टराई

समाजवादी प्रेस संगठनले काठमाडौंमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले एमसीसीमा सहमति गरेर अघि बढ्न आग्रह गर्नुभयो । उहाँले एमसीसीकै कारण गठबन्धन नटुटाउनका पनि शीर्ष नेताहरुलाई आग्रह गर्नुभयो ।