चिनियाँ राजदूतको सक्रियताको असर : 'गो ब्याक चाइना' भन्दै चिनियाँ राजदूतावास अगाडि विद्यार्थीको प्रदर्शन

काठमाडौं : स्वतन्त्र विद्यार्थी नामक समूहले चिनियाँ राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्। पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र किचलो भइरहेको बेला चिनियाँ राजदूत होउ यान्छी राजनीतिक भेटघाटमा व्यस्त छिन्। यान्छीले नेकपाका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालसँग भेट गरेपछि राजनीतिमा तरंग छाएको छ। राजनीतिमा कतिपयले चिनियाँ हस्ताक्षेप बढेको आरोप

सम्बन्धित सामग्री

चैत २३ र २४ गते लुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति मेला

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय शान्ति मेला ‘लुम्बिनी इन्टरनेशनल पिस फेस्टिबल’ आयोजना हुने भएको छ । लुम्बिनीको संस्कृतिक र ऐतिहासिक पक्षलाई अन्तर्राष्ट्रियरूपमा प्रचार–प्रसार गर्ने उद्देश्यले यही चैत २३ र २४ गते गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा मेला आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालस्थित चिनियाँ राजदूतावास, नेपाल पर्यटन […]

काठमाडौंमा नेपाल सान्दोङ सांस्कृतिक सप्ताह तथा फोटोग्राफी प्रदर्शनी सुरु

काठमाडौं, १२ माघ । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफी सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास तथा नेपाल फोटो पत्रकार महासंघको समन्वय तथा चीनको साङदोङ प्रान्त र सान्दोङ (बिन्जु) फोटोग्राफी एसोसिएसनको आयोजनामा सुरु भएको प्रदर्शनी एक सातासम्म चल्ने […]

राखेप सदस्यसचिव र चिनियाँ राजदूतावास प्रतिनिधिबिच छलफल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधि मण्डलबिच मङ्गलबार छलफल भएको छ ।

पोखरामा दोस्रो अन्तर्राष्ट्रिय माउण्टेन क्रस कन्ट्री दौड हुने

नेपाल पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदूतावास तथा पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा मङ्सिर ९ गते पोखरामा मैत्रीपूर्ण दौड प्रतियोगिता हुनेभएको छ । पर्यटन बोर्डमा मङ्गलबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।

पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी पुरा

७ असार, पोखरा । पोखराको फेवातालमा शुक्रबारदेखि सुरू हुने नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलको तयारी पुरा भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा …

नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनबाट बधाई तथा शुभकामना

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई शपथ लिनुअघि नै दुवै छिमेकी देशले बधाई दिएका छन् । दाहाललाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो ।

चीनले अफ्रिकाका कुनैपनि परियोजना कब्जामा लिएको छैन: चिनियाँ राजदूतावास

चीनले अफ्रिकी मुलुक युगान्डाका कुनैपनि परियोजना कब्जामा नलिएको भन्दै स्पष्टिकरण दिएको छ । युगान्डास्थित चिनियाँ राजदूतावासले उक्त स्पष्टिकरण दिएको हो । शनिबार र आइतबार विभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले चीनले युगान्डाको एकमात्र अन्र्तराष्ट्रिय विमानस्थल कब्जामा लिने भएको खबर प्रकाशित गरेका थिए । युगान्डाले चीनको ऋण तिर्न नसक्दा उक्त विमानस्थल कब्जामा लिन लागेको भन्दै युगान्डास्थित चिनियाँ राजदुतावासले ध्यानाकर्षण […]

चीनद्वारा नेपाललाई अत्यावश्यक मेडिकल सामग्री सहयोग

बेइजिङ- चीनले बुधबार कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाललाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। नेपालस्थित चिनियाँ राजदूतावास र चीनको परराष्ट्र मन्त्रालयको एसिया सम्बन्ध...

फेवातालमा ‘ड्रागन बोट रेस’ फेस्टिवल

पोखराको फेवातालमा आजदेखि ड्रागन बोट रेस फेस्टिवल सुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ राजदूतावास र पोखरा महानगरपालिकाको आयोजनामा पहिलो पटक यो फेस्टिवल सुरु भएको हो ।