नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारत र चीनबाट बधाई तथा शुभकामना

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई शपथ लिनुअघि नै दुवै छिमेकी देशले बधाई दिएका छन् । दाहाललाई नेपालस्थित चिनियाँ राजदूतावास र भारतीय राजदूतावासबाट बधाई आएको हो ।