पोखरामा चिनियाँ ड्रागन रेस फेस्टिभलको तयारी पुरा

७ असार, पोखरा । पोखराको फेवातालमा शुक्रबारदेखि सुरू हुने नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलको तयारी पुरा भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा …