चीनद्वारा नेपाललाई अत्यावश्यक मेडिकल सामग्री सहयोग

बेइजिङ- चीनले बुधबार कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि नेपाललाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। नेपालस्थित चिनियाँ राजदूतावास र चीनको परराष्ट्र मन्त्रालयको एसिया सम्बन्ध...

सम्बन्धित सामग्री

ओमानबाट अक्सिजन सिलिन्डर नेपाल आइपुग्यो

काठमाण्डाै – ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो ।अक्सिजन सिलिन्डर गैर आवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त भएका हुन् । ओमानबाट फर्किएको जहाज राति ११ बजे चीनको राजधानी बेइजिङ जानेछ । चार सय थान अक्सिजन कन्सन्ट्रेटर, चार सय थान सिलिन्डर र अन्य चिकित्सा सामाग्री लिन बेइजिङ जान लागेको हो ।निगमले अत्यावश्यक मेडिकल सामग्री लिन अब केही दिन लगातार बेइजि...

सुनवल नगरपालिकाका अस्पताललाई सर्वोत्तम सिमेन्टको मेडिकल उपकरण सहयोग

काठमाडौं । सर्वोत्तम सिमेन्टले सुनवल नगरपालिकामा रहेका अस्पतालको लागि अत्यावश्यक मेडिकल उपकरणहरु हस्तान्तरण गरेको छ । कम्पनी आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वतर्फको प्रतिबद्धता पूरा गदै उक्त मेडिकल सामग्री प्रदान गरेको जनाएको छ । आइतबार आयोजित एक कार्यक्रममा कम्पनीका तर्फबाट नारायणप्रसाद पाण्डेयले सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर क्षेत्री तथा उपप्रमुख दधिराम अर्याललाई उक्त उपकरणहरु...

मेथिनकोट प्रादेशिक अस्पताललाई मेडिकल सामग्री सहयोग

अस्पताललाई कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोइका र कोइका अलुम्नाइ एशोसिएशन (कान)ले अत्यावश्यक २९ थान मेडिकल सामग्री बिहीबार हस्तान्तरण गरेका हुन्।

कोरोनाविरुद्धको खोप ढुवानी गर्ने विश्वका ठूला १५ वटा एअरलाइन्सको प्रतिबद्धता

काठमाण्डाै – कोभ्याक्स सुविधाको खोप ओसार्न विश्वका ठूला एअरलाइन्सले प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्र सङ्घीय बाल कोष युनिसेफको अगुवाइमा विश्वका कम आय भएका देशलाई प्राथमिकतामा राखेर खोप ओसार्न ठूला एअरलाइन्स कम्पनी सहमत भएका छन् ।कोरोनाविरुद्धको खोप, अत्यावश्यक औषधि, मेडिकल सामग्री तथा अन्य महत्त्वपूर्ण वस्तुहरू प्राथमिकताका आधारमा आपूर्तिमार्फत युनिसेफलाई सहयोग गर्नका लागि विश्वका १५ प्रमुख वायु सेवा कम्पनीहरूले एउटा सम्झौतामा हस्ताक्षर गर्दैछन् ।युनिसेफको आपूर्ति महाशाखाका निर्देशक एत्लेभा कादिलिले कोल्ड चे...