इन्स्टाग्राममा डाईरेक्ट मेसेज गर्दा अरु काम पनि गर्न मिल्ने भएको छ । अब फिड ब्राउज गर्दै पनि च्याट गर्न मिल्ने भएको छ ।
नयाँ फिचर सार्वजनिक भएसँगै ब्राउज गर्दा नयाँ च्याट फिडको माथि आउने गर्दछ र त्यही मेसेजलाई थिचेर मेसेजको प्रतिक्रिया दिन सकिनेछ ।
अब फिड र इनबक्स बिच हैरान भईराख्नु पर्दैन् । एपले पोस्ट सेयर गर्नलाई पनि सर्टकट थप गरेको छ । पोस्ट सेयर गर्ने मान्छेको...