काठमाडौँ- नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी)को महाधिवेशनमा भद्रगोल भएको छ ।
गत बिहीबारदेखि शुरु भएको महाधिवेशनको एक साता हुँदा पनि नेतृत्व चयनको निर्वाचन प्रक्रियामा जान सकेको छैन । संगठनमा उमेर हद बारेको विवाद चुलिएपछि महाधिवेशननै अन्योलमा परेको हो ।
यसअघि पार्टीको निर्दे...