एमसीसीको विरोधमा अनेरास्ववियु (क्रान्तिकारी) को आजपनि काठमाडौंमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, ९ फागुन । अनेरास्ववियु (क्रान्तिकारी) ले पनि आजपनि एमसीसीको विरोधमा प्रदर्शन गरेको छ । उक्त संगठनका विद्यार्थीहरुले एमसीसी राष्ट्रघाती भन्दै विरोध गरेका हुन् । उनीहरुले ‘राष्ट्रघाती एमसीसी चाहिँदैन्, देश बेच्न पाईँदैन’ भन्दै नारा लगाएका थिए । हिजोमात्रै सरकारले संसद्मा एमसीसी प्रस्ताव टेबुल गरेको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

सम्बन्धित सामग्री

परीक्षा केन्द्र टाढा नराख्ने विद्यार्थी सङ्गठनको माग

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षा टाढा राख्ने निर्णय सच्याउन विद्यार्थी सङ्गठनले माग गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ), अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले आज विज्ञप्ति जारी गर्दै क्याम्पसभन्दा टाढा परीक्षा केन्द्र राख्ने निर्णय सच्याउन माग गरेका हुन् । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले संयुक्तरूपमा र […]

अनेरास्ववियु (क्रान्तिकारी)मा लफडा

काठमाडाैं : सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)को असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ।संगठन भित्रको विवादबारे स्पष्ट पार्न आज पत्रकार सम्मेलन गर्दै उपाध्यक्ष पवन कार्की समूहले अध्यक्ष सिंहलाई पदमुक्त गर्न र उनले गठन गरेका सबै समिति खारेज गरी विशेष राष्ट्रिय महाधिवेशनको माग गरेको हो।कार्की समूहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रि

अनेरास्ववियु (क्रान्तिकारी)गुल्मीको अध्यक्षमा केसी

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी  युनियन  ( क्रान्तिकारी ) गुल्मी जिल्लाको १८ औं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ  । सम्मेलनले राजन केसीलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ ।  उपाध्यक्षमा रमेश पाण्डे र वालेन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा किसन पाण्डे , सह–सचिव विनु कार्की  र कोषाध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित भएका छन् ।पदाधिकारीसहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए । सम्मेलनको नेकपा माओवादी केन्द

अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलन सर्यो

काठमाडौँ, ५ असोज: अनेरास्ववियु (क्रान्तिकारी)को २२औँ राष्ट्रिय सम्मेलनमा सरेको छ । यही असोज ८ देखि १० गतेसम्म हुने भनिएको सम्मेलन असोज १४ देखि १६ गतेसम्म हुने क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए । उनले सम्मेलनको तयारी नपुगेकाले सम्मेलन सार्नु परेको बताए । आज पार्टी अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ र विद्यार्थी इन्चार्ज हितमान शाक्यको उपस्थितिमा बसेको […]

अनेरास्ववियु (क्रान्तिकारी) ताप्लेजुङको अध्यक्षमा तिवारी

नवनिर्वाचित अध्यक्ष तिवारीले मुलुकको शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि बिद्यार्थी संगठनको जिल्ला नेतृत्वको पदीय हैसियतमा काम गर्ने प्रतिबद्धता जनाए।...