काठमाडौं, २ असार । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) काठमाडौंले काठमाडौं महानगरपालिकाले संगठनले उठाएको जायज मागमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएको छ । आज (शनिबार) पत्रकार सम्मेलन गर्दै जिल्ला समिति अध्यक्ष लक्ष्मण बस्नेतले महानगरले विद्यालय प्रशासन, संचालक, विद्यार्थी संठन र अभिभावकबीच द्वन्द्व बढाउने काम गरेको बताएका हुन् । शिक्षा क्षेत्रमा देखिएको बेथिति अन्त्यका […]