काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) को विवादको बारेमा नेताहरुले मुख खोलेका छन् । पवन कार्कीले आफ्नो नेतृत्वमो विधिवत रुपमा अनेरास्ववियू क्रान्तिकारी गठन गरेको सुनाए । उनले आफुहरुले गठन गरेको कमिटी नै वैधानिक रहेको सुनाए । तर, अखिल क्रान्तिकारीका नेता केशब रावलले भने पवन कार्कीलाई संगठनले कारबाही गरेको सुनाए […]