कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री

२३ चैत, काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ । तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी […]

सम्बन्धित सामग्री

नेपालमा फेरि बढ्न सक्छ कोरोना संक्रमण, यी हुन् कारण

नेपालमा कोरोनाभाइरसको जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा संक्रमण दर घटेको भए पनि छिमेकी मुलुक भारतमा संक्रमण दर बढ्दै गएको छ । यसअघि कोरोना संक्रमणका तीन वटै लहरलाई केलाउँदा भारतमा संक्रमण दर उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण बढ्न सुरु भएको थियो । हाल भारतमा संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ५४५ व्यक्तिमा कोरोना संक्रमण भएको छ । सङ्क्रमितमध्ये एक हजार ३६५ जना नयाँ दिल्लीका छन् ।नेपालमा पछिल्ला दिनमा दै

कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हिजो २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण पुष्टि भएको […]

भारतमा कोरोना संक्रमण उच्च विन्दुमा

काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय बढीमा संक्रमण पुष्टि भएको छ । गत सोमबारको तुलनामा मंगलबार भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो । सोमबार भारतमा थपिने नयाँ संक्रमितको संख्या एक लाख ६८ हजार ६३ […]

बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित

तनहुँ- पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो । कोरोनाको संक्रमण कायमै रहेकाले पहाडकी रानी बन्दीपुरमा अपेक्षित पर्यटक उक्लिएनन् । पछिल्लो समय […]

बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा

४ जेठ, काठमाडौं । दोस्रो लहरको सुरुमै हटस्पट बनेको बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको पछिल्ला तथ्यांकले देखाएको छ । वैशाख १ यता बाँकेमा मात्र १० हजार ६५१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार …

कोरोनाको नयाँ भेरियन्ट र भारतको अनिश्चित भविष्य

१० वैशाख, काठमाडौं । सन् २०२० को जनवरी ३१ मा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको भारतमा यसको विस्तार तुलनात्मक रुपमा सुस्त थियो । संक्रमण उच्च विन्दुमा पुगेको दिन १५ सेप्टेम्बरमा करिब ९८ हजार नयाँ संक्रमित भेटिएका थिए । त्यसपछि यो संख्यामा कमी आउन थाल्यो, जुन पाँच महिनासम्म नै जारी रह्यो । सन् २०२१ को […]