तीन वर्षदेखि चिनियाँहरु पर्खिरहेको वसन्त पर्वको यो यात्रा: शहरमा उच्च विन्दुमा पुगेको कोरोना संक्रमण ग्रामीण भेगमा पुग्ने चिन्ता

सांघाई: कोभिड-१९ इन्डेमिकतिर जाँदै गर्दा चीन पनि बाँकी विश्व जस्तै खुला हुने तरखरमा छ। सांघाई अवस्थित संक्रामक रोग विशेषज्ञ झाङ वनहोङले चीन पहिलो वेबको उच्च विन्दुमा पुगेको बताउँदै यो छिट्टै इन्डेमिकतर्फ जाने विश्वास व्यक्त गरेका छन्। सांघाईमा शुक्रबार आयोजित एक फोरममा उनले यस्तो विश्वास व्यक्त गरिरहँदा उनले स्वास्थ्य सेवाको पहुँच…

सम्बन्धित सामग्री

नेपालमा फेरि बढ्न सक्छ कोरोना संक्रमण, यी हुन् कारण

नेपालमा कोरोनाभाइरसको जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल नेपालमा संक्रमण दर घटेको भए पनि छिमेकी मुलुक भारतमा संक्रमण दर बढ्दै गएको छ । यसअघि कोरोना संक्रमणका तीन वटै लहरलाई केलाउँदा भारतमा संक्रमण दर उच्च विन्दुमा पुगेको एक महिनापछि नेपालमा पनि संक्रमण बढ्न सुरु भएको थियो । हाल भारतमा संक्रमण दर उकालो लाग्न थालेको छ । पछिल्लो २४ घण्टाको अवधिमा तीन हजार ५४५ व्यक्तिमा कोरोना संक्रमण भएको छ । सङ्क्रमितमध्ये एक हजार ३६५ जना नयाँ दिल्लीका छन् ।नेपालमा पछिल्ला दिनमा दै

कोरोना संक्रमण दर अहिलेसम्मकै उच्च

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको सबभन्दा ठूलो संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हिजो २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा ४५ प्रतिशतमा संक्रमण पुष्टि भएको […]

भारतमा कोरोना संक्रमण उच्च विन्दुमा

काठमाडौं । भारतमा कोरोना संक्रमितहरुको संख्या दिनपरदिन बढ्दै गएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख ९४ हजार ७ सय बढीमा संक्रमण पुष्टि भएको छ । गत सोमबारको तुलनामा मंगलबार भारतमा संक्रमितको संख्या २६ हजार ६५७ ले बढेको हो । सोमबार भारतमा थपिने नयाँ संक्रमितको संख्या एक लाख ६८ हजार ६३ […]

बन्दीपुरमा खचाखच पर्यटक, व्यवसायी उत्साहित

तनहुँ- पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि ढोकामा ताल्चा मारेर बस्न बाध्य भए । असारपछि निषेधाज्ञा केही खुकुलो भयो । त्यसपछि बन्दीपुरको पर्यटन पनि खुल्यो । कोरोनाको संक्रमण कायमै रहेकाले पहाडकी रानी बन्दीपुरमा अपेक्षित पर्यटक उक्लिएनन् । पछिल्लो समय […]

बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा

४ जेठ, काठमाडौं । दोस्रो लहरको सुरुमै हटस्पट बनेको बाँकेमा कोरोना संक्रमण उच्च विन्दुमा पुगेको पछिल्ला तथ्यांकले देखाएको छ । वैशाख १ यता बाँकेमा मात्र १० हजार ६५१ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ७ हजार …

कोरोनाको नयाँ भेरियन्ट र भारतको अनिश्चित भविष्य

१० वैशाख, काठमाडौं । सन् २०२० को जनवरी ३१ मा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको भारतमा यसको विस्तार तुलनात्मक रुपमा सुस्त थियो । संक्रमण उच्च विन्दुमा पुगेको दिन १५ सेप्टेम्बरमा करिब ९८ हजार नयाँ संक्रमित भेटिएका थिए । त्यसपछि यो संख्यामा कमी आउन थाल्यो, जुन पाँच महिनासम्म नै जारी रह्यो । सन् २०२१ को […]

कोरोना संक्रमण जेठ–असारमा उच्च विन्दुमा पुग्नसक्छ : स्वास्थ्यमन्त्री

२३ चैत, काठमाडौं । सरकारले आगामी जेठ–असारमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फेरि उच्च विन्दुमा पुग्नसक्ने आकलन गरेको छ । तर अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए । आइतबार संसद बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले पछिल्ला दिनहरुमा फेरि संक्रमण बढ्न थालेको बताए । ‘अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी […]