कोरोनाको नयाँ भेरियन्ट र भारतको अनिश्चित भविष्य

१० वैशाख, काठमाडौं । सन् २०२० को जनवरी ३१ मा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको भारतमा यसको विस्तार तुलनात्मक रुपमा सुस्त थियो । संक्रमण उच्च विन्दुमा पुगेको दिन १५ सेप्टेम्बरमा करिब ९८ हजार नयाँ संक्रमित भेटिएका थिए । त्यसपछि यो संख्यामा कमी आउन थाल्यो, जुन पाँच महिनासम्म नै जारी रह्यो । सन् २०२१ को […]

सम्बन्धित सामग्री

रेलमार्ग हुँदै भारतबाट आएकामा भेटियो कोरोनाको नयाँ भेरियन्ट 'जेएन.१'

वीरगञ्ज : वीरगञ्ज नाकामा सञ्चालित ‘हेल्थ डेस्क’मा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना सङ्क्रमण भेटिएको छ। उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट 'जेएन.१' को सङ्क्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्।साहका अनुसार आज एक जना नेपाली र बुधबार एक जना भारतीय नागरिकमा कोरोना सङ्क्रमण भेटिएको हो। नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब एक सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो। कोरोना सङ्क्रमण पुष्टि दुवै

के हो कोरोनाको नयाँ भेरियन्ट बीएफ-७, के-के कुरामा ध्यान दिनुपर्छ ?

छिमेकी देश भारत र चीनमा कोरोनाको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट देखापरेको छ । यसबाट चीनमा हजारौंको संख्यामा संक्रमण फैलिरहेको छ । यद्यपी, यो भाईरस नेपालमा हालसम्म नदेखिएपनि सरकारले सुरक्षा अपनाउन आग्रह गरिरहेको छ । के हो बीएफ-७ ? बीएफ-७ लाई ओम्रिक्रोनको सब-भ्यारियन्टको रूपमा वर्णन गरिएको छ। सन् २०१९ मा पहिलो पटक भेटिएपछि कोरोना भाइरसका […]

नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय : डब्लुएचओ

केही दिनयता कोरोना संक्रमण दर कम हुँदै गएको भए पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ । डब्लुएचओको कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताउनुभएको …

नेपालमा पनि कोरोनाको 'ओमिक्रोन भेरियन्ट' पुष्टि

नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । दक्षिण एसियामा यसअघि भारत र श्रीलंकामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ ।  हेर्नुहोस् विज्ञप्ति:

श्रीलङ्कामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो । ती व्यक्ति क्वरेण्टीन छन् । दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ । यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा बढी देशमा भेटिइसकेको छ । सङ्क्रमण फैलिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिनका लागि स्वा...

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि भारत र अमेरिकामा उच्च सतर्कता अपनाउन थालिएको छ । ती देशहरुमा यात्रासम्बन्धी नियममा कडाइ गरिएको छ । अमेरिकामा नयाँ भाइरसका आठ सङ्क्रमित देखिएका छन् । राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमको घोषणा गर्नुभएको छ । सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घण्टाअघि अनिवार्य रूपमा कोभिडको परीक्षण गरेको हुनुपर्छ । यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागू हुन्छ । रेल वा बसमा चढ्दा मास्क अनिवार्य रूपमा लगाउनुपर्ने नियम ...

कोरोनाको नयाँ भेरियन्ट भारतमा देखिएको पुष्टि

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले बिहीवार दिउँसो पत्रकार गरी सम्मेलन जानकारी दिएको हो ।मन्त्रालयका अनुसार भारतमा पहिलोपटक ६६ र ४६ वर्षका दुई पुरुषमा कोरोना भाइरसको यो नयाँ भेरियन्ट फेला परेको हो । मन्त्रालयका अनुसार अरू शहरमा पनि ओमिक्रोनको परीक्षण शुरू गरिएको छ । यसअघि बिहीवारै भारत आएका चारजना विदेशी यात्रुमा कोरोना भाइरसको ओमिक्रोन

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।

कोरोनाको इन्डियन भेरियन्ट ४४ देशमाः डब्ल्यूएचओ

एजेन्सी। भारत आफैं त्रसित बनेको कोरोनाको दोस्रो लहर (इन्डियन भेरियन्ट) हालसम्म ४४ देशमा देखापरिसकेको विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले बताएको छ। यो भेरियन्ट भारतमा सर्वप्रथम अक्टोबरमा महाराष्ट्रमा फेला परेको थियो। कोरोनाको इन्डियन भेरियन्ट निकै खतरनाक रहेको पनि डब्ल्यूएचओले बताएको छ। भारतमा तीव्र गतिमा फैलिएको कोरोना यही भेरियन्ट हो। यसको संक्रमण क्षमता पनि अधिक रहेको डब्ल्यूएचओ बताउँछ।