१८ वर्षको उमेरसम्म लसएन्जलसले पुरुष मोडल (सानो तस्बिर) का रूपमा धेरै पटक र्याम मोडलिङ गरे । पुरुषका रूपमा प्रस्तुत हुँदा आफूलाई अप्ठ्यारो भएकै कारण लिंग परिवर्तन गर्नुपरेको एडेन बताउँछिन् ।
‘नेक्स्ट सुपर मोडल २०२२’ को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन् । ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष गरि दुई भिन्न विधाको उपाधि हात पारेका हुन् । उनीहरुले पुरस्कार स्वरुप एक–एक लाख रुपैया बराबर सेवा सुविधा हात पारेका छन् । प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबर सुविधा जिते । त्यस्तै पुरुषतर्फको अन्य टाइटल अन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च
काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन्। ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष विधाको उपाधि हात पारेका हुन्।
उनीहरुले पुरस्कार स्वरुप एक/एक लाख रुपैयाँ बराबरको सेवा सुविधा पाएका छन्। प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर…
नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० वर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ प्रतियोगितालाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन् ।शनिबार सिल्भर ओएक गैरीधारमा अबेर साँझ आयोजित स्पर्धामा शीर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबरको उपहारसहित आगामी १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा&
काठमाडौं । द फ्लीक मोडल्स २०२२ को उपाधी पुरुष तर्फ दिपेन्द्र सोनाम र महिला तर्फ सीमा श्रेष्ठले जितेका छन् । काठमाडौंमा सम्पन्न यो प्रतियोगितामा उत्कृष्ट मोडल घोषित हुँदै दुबैले जनही ५० हजार रुपैयाँ र ट्रफी जितेका छन् । नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले यो प्रतियोगिता आयोजना गरेको जनाएको छ । […]
The post दीपेन्द्र र सीमा उत्कृष्ट मोडल appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.
नेपाली मोडलिङ क्षेत्रको प्रवद्र्धन तथा मोडल उत्पादनका लागि फोकस फेसनले राजधानीमा ‘द फ्लीक मोडल्स सेसन’ नामक मोडलिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामि शनिवार राजधानीमा हुने प्रतियोगितामा पुरुष र महिला मोडल विजेता चयन गरिने आयोजक फोकस फेसनका अध्यक्ष आदर्श शर्माले जानकारी गराए । उनका अनुसार प्रतियोगिताबाट पुरुष र महिला विजेताका साथमा फस्ट र सेकेण्ड रनर्सअपको घोषणा गरिनेछ । विजेतालाई मोडलिङ क्षेत्रमा विभिन्न अवसर प्रदान गरिनेछ ।प्रतियोगिताको अन्तिम स्पर्धामा ८ पुरुष र १५ महिला
जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट सहभागी सयौं प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन् ।आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवी धमलाका अनुसार सातौं संस्करणको प्रतियोगिताको फिनालेका लागि छानिएका प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने छन् ।प्रतियोगिताको छनोट चरणको निर्णायकमा नम्रता श्रेष्ठ ९मिस नेपाल २०२००, रोजिन शाक्य ९कोरियोग्राफर०, रवि धमाला ९सिइओ नेक्स्ट मोडल्स नेपाल०, रुबिस्का श्रेष्ठ, अनिशा
काठमाडाैँ- जोय मोडल हन्ट नेपाल २०२२ का लागि ५२ प्रतियोगी छनोट भएका छन्। देशका ३२ जिल्लाबाट सहभागी सयौँ प्रतियोगीमध्ये अडिसनका आधारमा २७ महिला र २५ पुरुष गरी ५२ प्रतियोगी छनोट भएका हुन्। आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाका अनुसार सातौँ संस्करणको प्रतियोगिताको फिनालेका लागि छानिएका प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने छन्। प्रतियोगिताको […]
काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनौट भएका छन् । देशको ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिए पनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनौट भएका हुन् । छनौट भएका सबै प्रतियोगी अव फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । […]
The post मोडल हन्ट नेपालमा ५२ प्रतिस्पर्धी भिड्दै appeared first on राजधानी राष्ट्रिय दैनिक.
‘जोय मोडल हन्ट नेपाल २०२२’ का लागि ५२ प्रतियोगी छनोट भएका छन् । देशका ३२ जिल्लाबाट थुप्रै सहभागीले अडिसन दिएपनि २७ महिला र २५ पुरुष गरेर ५२ प्रतियोगी छनोट भएका हुन् । छनोट भएका सबै प्रतियोगी अब फाइनल स्पर्धाका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए ।प्रतियोगिताको यो सातौं संस्करण हो । यो पटक प्रतियोगितामा ‘जोय मोडल हन्ट नेपाल’ को रुपमा आयोजना हुँदैछ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा वृहत्
काठमाडौं : सौदर्य प्रतियोगिता ‘मोडल हन्ट नेपाल’को छैठौं संस्करण हुने भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा हुने प्रतियोगिताको लागि मंगलवारदेखि आवेदन खुल्ला गरिएको छ।
प्रतियोगितामा १६ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागीता जनाउन सक्ने छन्। उचाईको हकमा पुरुष सहभागी ५ फिट ६ इन्च तथा महिला कम्तीमा ५ फिट २…