एजेन्सी । अमेरिकाकी २४ वर्षीया मोडल महोगनी गेटरको एउटा खुट्टा ४५ किलोको छ । कयौं पटक मानिसहरू आफ्नो जीवनको सानो तिनो समस्याका कारण हार मान्ने गर्छन् । तर, कोहि व्यक्ति जीवनमा जस्तो सुकै समस्या भएपनि हासेर अघि बढ्ने गरेका छन् । मोडल महोगनी गेटर त्यस्तै साहसी व्यक्ति मध्येकी एक हुन् । सुन्दर रुप भएकी र […]