आशिषले ल्याए ‘सानो सानो कुरामा’

काठमाडौं–‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’लगायत हिट गीतका गायक आशिष सचिन गौतमको नयाँ गीत ‘सानो सानो कुरामा’को भिडियो सार्वजनिक भएको छ । गीतमा सन्तोष सुनुवारको शब्द तथा संगीत छ । शुक्रबार सार्वजनिक गरिएको भिडियो भारतको आसाममा छायांकन गरिएको हो । पारिवारिक प्रेम कथामा आधारित रहेको भिडियोमा आशिषसँग आसामकी सुन्दरी मोडल जुनु नाथको […]

सम्बन्धित सामग्री

साना बजेटका दुई फिल्मको राम्रो कमाई

मुम्बई । ठुला बजेटका सिनेमाहरु डुब्दा ठुलो जोखिम हुने भएपछि पछिल्लो समय बलिउडमा सानो बजेटको फिल्म निर्माणको क्रम बढेको छ । गत साता आमिर खान र किरण रावले यस्तै सानो बजेटको फिल्म ‘लापता लेडिज’ दर्शकमाझ ल्याए । निकै सानो बजेटको यो फिल्मले पहिलो सातामा १२ करोड भन्दा माथिको व्यापार भारतमा गरिसकेको छ । यस्तै सानो […] The post साना बजेटका दुई फिल्मको राम्रो कमाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

स्याउमा सम्भावना

नेपालले स्याउ उत्पादनमा आत्मनिर्भर हुने भनी कार्यक्रम ल्याए पनि यसको आयात रोकिएको छैन । मुलुकको कुल मागको आधाभन्दा कम मात्रै उत्पादन भइरहेको छ । त्यस्तै स्याउको खेती विस्तार भएको त देखिन्छ तर त्यो निकै सानो परिमाणको रहेको छ । स्याउमा सम्भावना हुँदाहुँदै पनि आत्मनिर्भरतातर्फ काम नहुनु विडम्बना नै हो । सरकारले २०६८ सालमा स्याउमा आत्मनिर्भर बन्न कार्यक्रम शुरू गर्‍यो । तर, कार्यक्रम सञ्चालन भएको १० वर्ष बितेपछि स्याउको उत्पादन र खेती गरिने क्षेत्रफल अपेक्षाकृत बढ्न सकेको छैन । सरकारले उच्च हिमाली आठ जिल्लालाई स्याउ पकेट क्षेत्र घोषणा गरेको थियो । कार्यक्रम शुरू भएको १० वर्षमा २ हजार हेक्टर क्षेत्रफलमा मात्रै स्याउखेती विस्तार भएको छ । त्यस्तै उत्पादन पनि ४२ हजार ७०४ मेट्रिक टनबाट ५२ हजार मेट्रिक टन पुगेको छ । आँकडाले स्याउखेतीको क्षेत्र र उत्पादन बढेको देखाए पनि यो निकै कम हो किनभने यसले मुलुकको आधा माग पनि धान्दैन ।  नेपालको हावापानी स्याउखेतीका लागि उपयुक्त मानिन्छ । विगतमा नेपाली स्याउले बजार नपाउने समस्या थियो तर अहिले यो निकै कम भएको छ । सडक सञ्जालको विस्तार र ढुवानीमा स्थानीय सरकारको सहयोगका कारण नेपाली स्याउ अहिले बजारमा छ्याप्तछ्याप्ती पाइन्छन् । कुनै बेला नेपाली स्याउलाई बजारमा पुग्न नदिन स्याउ किनी डम्प गरेको समेत पाइन्छ । तर, अहिले अवस्था फेरिएको छ । विदेशी स्याउसँग नेपाली स्याउले प्रतिस्पर्धा गरेको मात्र होइन, खोजीखोजी नेपाली स्याउ नै किन्ने प्रवृत्तिसमेत बढेको छ । तर, नेपाली स्याउको ग्रेडिङ नगरी बजारमा लैजाने गरिएको छ । त्यस्तै स्याउ पाक्नु अघि नै बजारमा लैजाँदा नेपाली स्याउप्रति आशंका पनि उब्जिएको छ ।  तराईमा समेत स्याउखेतीको सम्भावना देखिन्छ । तर, उच्च हिमाली क्षेत्रमा फल्ने स्याउ निकै मीठा भएकाले बजारमा राम्रो माग छ । स्याउको उत्पादन आजको भोलि नै बढाउन सकिँदैन, यसमा केही वर्ष लाग्छ । तर, स्याउखेतीको विस्तार कति भएको छ र उत्पादित स्याउ बजारमा कति पुगेको छ भन्ने कुराले निकै अर्थ राख्छ । त्यसरी हेर्दा स्याउको बजार विस्तार भएको पाइन्छ । स्याउखेतीका लागि सरकारले विभिन्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नु जरुरी देखिन्छ ।

नयाँ पुस्ताको नेपाली सपना

जापान, दक्षिणकोरिया र चीनले आफ्ना सामानको विश्वबजारमा ब्रान्डिङ गरे जस्तै, भारतले 'मेक इन इन्डिया' कार्यक्रम ल्याए जस्तै– हामीले पनि हाम्रो ऐतिहासिक परिवेश, भौगोलिक विशिष्टता, कला र संस्कृतिको जीवन्त संग्रहालयको चिनारीलाई मनन गर्दै मौलिक नेपाली सपना देख्न थाल्नुपर्छ।

सानै उमेरमा आमा बन्नु रहर, बाध्यता कि अज्ञानता ?

कम उमेरमा आमा बन्नु मातृशिशु दुबैका लागि जोखिमपूर्ण हुने भएकाले सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्ष भन्दा कम उमेरका महिला आमा बनेका छन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली …

सानै उमेरमा आमा : तथ्यांक डरलाग्दाे, झन्-झन् बढ्दै जाेखिम

चितवन- सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० वर्षभन्दा कम उमेरका महिला आमा बनेका छन् । कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार उनीहरुमध्ये दुई हजार छ स...

सानो उमेरमा आमा बन्ने क्रम रोकिएन

११ फागुन, चितवन। सरकारले ‘बिहेबारी २० वर्ष पारी’ भन्ने नारा कार्यान्वयनमा ल्याए पनि सानो उमेरमै आमा बन्ने क्रम रोकिएको छैन । स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा तीन हजार ६९ जना २० …

पक्की घर पाउने आसमा कच्ची घर भत्काएका दलित समुदाय वर्षाले बिचल्लीमा

मधेस प्रदेश सरकारले जनता आवास र महेन्द्र नारायण निधि आवास योजना अन्तर्गत दलित अति विपन्न समुदायका लागि पक्की घर निर्माण गर्ने योजना ल्याए पनि समयमै काम नहुँदा धनुषाका डुम र मुसहर समुदाय बर्खामा बिचल्लीमा परेका छन् ।सानो फुसको छाप्रोमा बस्दै आएका ती समुदाय पक्की घरमा बस्न पाउने भएपछि खुसी भएका थिए । करिब एक वर्षअघि उनीहरूको छाप्रो भत्काएर मधेस प्रदेश सरकारको योजना अन्तर्गत तीन कोठे पक्की घर बनाउन थालियो ।केही महिनामै नयाँ घर दिने आस्वासन पाएका उनीहरुले बर्खा लागिसक्दा पनि घर पाउन सकेका छैनन् । अस

कोन्करको टोलिद्वारा कुर्था - जयनगर रेल्वेको भौतिक पूर्वाधारणको निरीक्षण

पुस २०, जनकपुर । भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया (कोन्कर) को टोलीले मंगलवार कुर्था–जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ । कोन्करका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र नेपालतर्फ भइरहेको तयारीबारे निरीक्षण गरेको हो ।             सो टोलीलाई जनकपुरधामस्थित रेल्वे स्टेशनमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले स्वागत गरेका थिए । सो क्रममा महाप्रबन्धक झाले टोलीलाई नेपालमा रेल सेवा सञ्चालनका लागि भइरहेको कानूनीलगायत अन्य तयारी बारे जानकारी गराएका थिए ।             निरीक्षण पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै निर्देशक सिंहले भारत सरकार नेपालमा छिट्टै रेल सेवा सञ्चालन गर्न चाहेको बताए। उनले नेपालमा रेल सञ्चालनका लागि तयारी भइरहेकाले छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरे। निर्देशक सिंहले भने, ‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौं, नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रोतर्फबाट सहयोग हुन्छ  ।’           नेपाल रेल्वे कम्पनी लिमिटेडले सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय रेल्वेबाट ८४ करोड ६५ लाख रुपैयाँमा दुई सेट रेल खरीद गरेर ल्याए पनि अझै सञ्चालमा आउन सकेको छैन् । ती दुई ओटै सेट रेल अहिले धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा राखिएको छ ।  रासस

अनन्त र प्रवीषाले ल्याए ‘सानो कुरामा’

चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीत रहेको सेन्टिमेन्टल आधुनिक गीत ‘सानो कुरामा’ सार्वजनिक भएको छ । अनन्त केसी र प्रवीषा अधिकारीको स्वर रहेकोगीतमा शब्द प्रकाश केसीको छ ।सिवी चिरन, रोशनी कार्की, अरिजा केसी र शिक्षा खड्गीको अभियन रहेको भिडियोमा श्रीमान् श्रीमती बीचको प्रेम र खटपट देखाइएको छ । भिडियोको निर्देशन हेमप्रभास अधिकारीले गरेका हुन् । गीतबाट राम्रो अपेक्षा लिइएको गायक अनन्त केसीले बताए । ‘मैले राम्रो काम गरेको छु’ उनले भने, ‘गीतलाई दर्शक, स्रोताले राम्रो माय

अनावश्यक भार थप्ने कार्यक्रम नल्याउन सुझाव

लगातार तीन वर्षदेखि सामान्य अवस्थामा पनि बजेट खर्च गर्न नसकेको तीतो यथार्थबीच अर्थविद्हरुले आगामी आर्थिक वर्षको लागि सानो तर स्वास्थ्य तथा रोजगारी सिर्जनामा केन्द्रित बजेट ल्याउन सुझाव दिएका छन् ।सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को लागि अध्यादेशमार्फत १६ खर्ब हाराहारीको बजेट ल्याउने तयारी गरेको भए पनि अर्थविद्हरु भने १५ खर्ब हाराहारीको बजेट ल्याए पुग्ने बताउँछन् […]