राहदानी विभागको ‘सफ्टवेयर इरर’ कि सरकारलाई असहयोग गर्ने कर्मचारीको नियत ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै पासपोर्ट र लाइसेन्स वितरणका लागि हुने भीड हटाउने गरी काम गर्न मातहत मन्त्रालय र सचिवहरूलाई निर्देशन दिए । मन्त्रिपरिषद्को पहिलो निर्णय नै सोही विषयमा केन्द्रित रहेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले समेत राहदानी विभागमा अनुगमन गरे ।  प्रधानमन्त्रीको निर्देशनपछि पनि राहदानी विभागमा भएको लाइन हट्न सकेन । दैनिकरुपमा पासपोर्ट बनाउन आउने सेवाग्राहीको सङ्ख्या बढेपछि लाइन थप चर्को बन्यो ।  दैनिक १ हजार ८ सयलाई सेवा दिन सक्ने क्षमता भएको राहदानी विभागमा दैनिक ६ हजारको हाराहारीमा सेवा लिन खोज्नेहरू आएपछि विभागमा भीड बढेको विभागकी निर्देशक दुरपदा सापकोटाले बताइन् । ...

सम्बन्धित सामग्री

संघ सरकारलाई दबाब दिन आज हेटौँडामा मुख्यमन्त्रीहरूकाे भेला

संविधानबमोजिम संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दबाब दिने भएका छन् ।

एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग किन : बालेन्द्र शाह

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन्। ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरे पछि मेयर शाहको प्रतिक्रिया आएको हो। उनले आइतबार साँझ सामाजिक संजाल मार्फत एउटा स्थानीय सरकारले अर्को स्थानीय […]

एमालेलाई असहयोग गर्न कांग्रेसको उर्दी : अध्यक्ष ओली

काठमाडौं, पुस २५ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको आरोप लगाउनुभएको छ । नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताउनुभएको हो । उहाँले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको […]

आफ्नो सरकारलाई असहयोग गर्न कांग्रेसले कर्मचारीलाई उर्दी जारी गरेको ओलीको आरोप

झापा – आफू नेतृत्वको सरकारलाई असहयोग गर्न नेपाली कांग्रेसले उर्दी जारी गरेको नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेका छन्। नेपाल निजामती कर्मचारी संगठन झापाको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले कांग्रेसले कर्मचारीलाई त्यस्तो उर्दी जारी गरेको बताएका हुन्। ओलीले कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध लाग्न कर्मचारीलाई निर्देशन दिएको दाबी गरे। […]

एमालेको सरकार हुँदा कांग्रेसले कर्मचारीलाई असहयोग गर्न लगायो - ओली

आफू सरकार हुँदा कांग्रेसले कर्मचारी संगठनलाई जसरी होस् सरकारलाई असहयोग गर्न लगाएको आरोप लगाएका हुन् ।

पार्टी भित्रैबाट असहयोग गर्नेहरूको हिसाबकिताब गर्छौं : प्रधानमन्त्री ओली

काठमाडौं : एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको र त्यो असहयोग पार्टीभित्र मात्रै सीमिति नभएर सिंगो प्रणालीमाथि नै परेको भन्दै त्यसको हिसाबकिताब गरिने बताएका छन्।शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘आफ्नै दलको सरकार ढाल्न प्रतिनिधिसभाको बैठकमा अनुपस्थित गराउने, फ्लोर क्रस गर्ने र आफ्नै पार्टीका उम्मेदवारलाई हराउन विपक्षीदलसँग मिलेमतो गरी त्यसको नेतृत्व नै गर्ने काम भए’ उनले अगाडि भने, ‘चरम अलोकतान्त्रिक, अ

लडेर ल्याएको संसद चल्न दिइएन : प्रधानमन्त्री

प्रतिपक्ष दलहरूले संसदलाई बिजनेस नदिएर प्रधानमन्त्रीले संसदलाई पंगु गराउने काम गरेको आरोप लगाइरहँदा प्रधानमन्त्री ओलीले भने सरकारलाई असहयोग गरिएको बताएका छन्

वर्षमान पुनको स्पष्टोक्ति : सरकारलाई पार्टी र संसदबाट असहयोग भएकै थिएन

धनकुटा : नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले केपी ओली नेतृत्वको सरकारलाई नेकपाले तीन वर्षसम्म कुनै असहयोग नगरेको प्रस्ट पारेका छन्। ओली सरकारमा झण्डै तीन वर्ष ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका पुनले पार्टीले बरु सहयोग पुर्‍याएको बताए।पार्टीका अध्यक्ष, संसदीय दलका नेता र प्रधानमन्त्री मानेका व्यक्तिले संविधानमाथि घात गरेपछि बाध्य भएर आफूहरुले विरोध गर्नुपरेको उनको भनाइ थियो। तीन वर्षसम्म सरकारले संसदमा पेस गरेका नीति तथा कार्यक्रम र बजेट तथा सरकारका तर्फबाट पे

संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता छैन : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताए ।सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सुचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधिसभाले कहिल्यै पनि सरकारलाई असहयोग नगरेको बताए । संसदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए । संसदमा […]