प्रतिपक्ष दलहरूले संसदलाई बिजनेस नदिएर प्रधानमन्त्रीले संसदलाई पंगु गराउने काम गरेको आरोप लगाइरहँदा प्रधानमन्त्री ओलीले भने सरकारलाई असहयोग गरिएको बताएका छन्
२८ असार, बैङ्कक । थाइल्याण्डको संसद नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएको छ । विहीबार भएको निर्वाचनमा प्रधानमन्त्रीका एक मात्र उम्मेदवार तथा मुभ फरवार्ड पार्टीका नेता पिता लिम्जारोएनरातले संसदमा बहुमत प्राप्त गर्न सकेनन् । पाँच सय सदस्यीय तल्लो सदन र २५० सिनेटरको माथिल्लो सदनको संयुक्त अधिवेशनमा पिता प्रधानमन्त्रीका लागि मनोनित एक मात्र उम्मेदवार भए पनि […]
२० चैत, काठमाडौं । पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भीले संसद विघटन गर्दै देशमा मध्यावधि चुनावको घोषणा गरेका छन् । संसदमा अविश्वासको प्रस्ताव अस्वीकार गराएका प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति अल्भीले संसद विघटन गरेर चुनावको घोषणा हुन् । पाकिस्तानी सञ्चार माध्यमका अनुसार अबको ९० दिनभित्रमा मध्यावधि चुनाव हुने छ । संसद विघटनअघि उपसभामुख क्वासिम सुरीले इमरानविरुद्ध […]
२० चैत, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गर्न राष्ट्रपति आरिफ अल्भी समक्ष सिफारिस गरेका छन् । राष्ट्रका नाममा संवोधन गर्दै इमरानले आफूले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको बताएका हुन् । इमरना विरुद्ध संसदमा पेश भएको अविश्वासको प्रस्तावलाई उपसभामुख क्वासिम सुरीले खारेज गरेका थिए । अविस्वासको प्रस्तावलाई संसदले खारेज गरे लगत्तै […]
काठमाडौं, ८ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा बानेश्वरस्थित संसद भवन पुगेका छन् । आज १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक तोकिएको समय अघि नै देउवा संसद भवन पुगेका हुन् । आज बसेको सत्ता गठबन्धनको बैठकले पनि आज एमसीसी टेबुल गराउन निर्णय गरेको थियो । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरिरहेको छ । एमसीसीको […]
प्रधानमन्त्री शेरबहादुर देउवाले संसद बैठक बिना अवरोधक कहिले चल्छ भन्नेबारे केपी शर्मा ओलीलाई सोध्नु पर्ने बताएका छन्। आइतबार संसद भवनबाट बाहिरिने क्रममा संचारकर्मीहरुले राखेको प्रश्नमा उनले यो ओलीलाई प्रश्न सोध्नु पर्ने...
११ साउन : ट्युनिसियाका राष्ट्रपतिले त्यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ । ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसलगत्तै उनले त्यहाँको संसद पनि निलम्बन गरेको बताइएको छ । आइतबार राति उनले त्यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए । राष्ट्रपति काइस सेइदले आइतबार राति […]
काठमाण्डाै - ट्युनिसियाका राष्ट्रपति केस सैयदले प्रधानमन्त्री हिचम मेकिचीलाई बर्खास्त गर्नु भएको छ । यस्तै, उहाँले संसद पनि भङ्ग गर्नु भएको छ ।
ट्युनिसियामा कोरोना महामारी रोकथाम र अर्थव्यवस्था व्यवस्थित गर्न सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै विराेध प्रदर्शन भइरहेका बेला उहाँले संसद भङ्ग गर्नु भएको हो । ट्युनिसियामा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै गएको छ । देशमा शान्ति कायम गर्न यो कदम चालेको राष्ट्रपति सैयदको प्रतिक्रिया छ ।
उहाँले संविधान अनुसार नै नयाँ सरकार गठनका लागि प्रधानमन्त्री बर्खास्त गरेको दाबी गर्नुभयो ।
हिंस्रक प्रदर्शन बढेपछि ट्यूनीशियाका प्रधानमन्त्री बर्खास्त भएका छन्। संसद भंग भएको छ। राष्ट्रपति कैस सैयदले प्रधानमन्त्री हिचम मेकिनीलाई पदबाट बर्खास्त र संसद भंग गरिदिएका हुन्। विपक्षीहरूले पछिल्लो घटनाक्रमलाई तख्तापलट संज्ञा दिएका छन्। यतिखेर त्यहाँ गम्भीर सत्ता संकट निम्तिएको छ। कोरोना महामारीसँग जुध्न सरकार विफल भएको भन्दै त्यहाँका नागरिकले विरोध प्रदर्शन थालेका थिए। प्रदर्शन हिंस्रक बनेको थियो। आइतबार ट्यूनीशियाका लगभग हरेक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राखेपछि प्रतिनिधिसभा फेरि विघटन हुने हो कि भन्ने अड्कलबाजी सुरु भएको छ । तर, संविधानका जानकार चाहिँ ओलीले संसद विघटन गर्न नमिल्ने बताउँछन् ।प्रधानमन्त्री ओलीले ५ पुसमा तत्कालीन नेकपाभित्रको अन्तरकलह व्यवस्थापन गर्न नसकेर असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनको निर्णय लिएका थिए । तर, फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाले संसद विघटनको निर्णयलाई बदर गरिदिएको थियो ।विपक्षी दलमा अविश्वासको प्रस्तावबारे सहमति नजुटेर