पढाउने समयमा लोकसेवा परीक्षाको तयारी नगर्न शिक्षकलाई निर्देशन

काठमाडौं : सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई पढाउने समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोगलगायत परीक्षाको तयारी नगर्न निर्देशन दिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले मंगलबार एक सूचना जारी गरि पठनपाठनमा असर पुगेको भन्दै शिक्षकलाई यस्तो निर्देशन दिएको हो।‘सामुदायिक विद्यालयका शिक्षकहरू विद्यालयको समयमा लोक सेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, अनलाइन कोचिङ पढाउने गरेको गुनासो प्राप्त भएको छ,’ सूचनामा उल्लेख छ।यी निर्देशनलाई बेवास्ता गरेको पाइए कानुनी का

सम्बन्धित सामग्री

गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ ।

शे फोक्सुण्डो गाउँपालिकाले लोकसेवा तयारी कक्षा पढाउँदै

काठमाडौँ,२९ पुष । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना […]

गाउँपालिकाद्वारा लोकसेवाका तयारी कक्षा सञ्चालन

जाजरकोट– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि […]

छात्रवृत्ति दिएर लोकसेवा पढाउँदै शे–फोक्सुण्डो गाउँपालिका

डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति दिएर लोकसेवा पढाउने भएको छ ।एसईई  र कक्षा १२ मा साधारण वा प्राविधिक विषय लिई उतिर्ण गरेका गाउँपालिकाभित्रका बासिन्दालाई...

शिक्षकलाई निर्देशन– ‘विद्यालय समयमा लोकसेवा र शिक्षकसेवाको तयारी नगर्नू’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय समयमा शिक्षकहरू लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका तयारी कक्षा, कोचिङ कक्षामा पढ्ने, पढाउने तथा सोसँग सम्बन्धित अनलाइन कक्षामा सामेल हुने गरेको गुनासो आएकाले त्यस्तो नगर्न निर्देशन दिएको हो ।

कालिकोटको पचालझरना गाउँपालिका ४० जनालाई लोकसेवा पढाउँदै

सुर्खेत । कालिकोटको पचालझरना गाउँपालिकाले आफ्ना पालिकाभित्रका ४० जनालाई लोकसेवा पढाउने भएको छ । त्यसका लागि पालिकाले  लोकसेवा तयारी कक्षा पढाउन सुरु गरिसकेको छ ।   शनिबार सुर्खेत वीरेन्द्रनगरमा एक कार्यक्रम गरेर कक्षा सञ्चालनको लागि तयारी भइसकेको जानकारी गराइएको छ । ‘सुनौलो भविष्य बोकेका युवायुवतीस...

डिटिएच अनलाइन एजुकेसनको बदमासी : ८० दिनको कोर्समा २० दिन पढाएर सम्पर्कविहीन

काठमाडौं : बागबजारस्थित डिटिएच अनलाइन एजुकेशन सर्भिस प्राइभेट लिमिटेडले लोकसेवा आयोगको उपसचिव पदको कक्षा नसकीकन सम्पर्कविहीन भएको भन्दै विद्यार्थीले गुनासो गरेका छन्। डिटिएचले पैसा लिएर कोर्स पूरा नगरी बिना जानकारी सम्पर्कविहीन भएको हो।थाहाखबरको सम्पर्कमा आएका एक पीडित विद्यार्थीका अनुसार कोभिड –१९ को लकडाउनबीचको दशैँपछि जुमएपबाट लोकसेवाको उपसचिव(प्रशासन) तहको तयारीका लागि पढाउने भनेपछि कोर्स अध्ययनका  लागि विद्यार्थी सहभागी थिए। तर २० दिनसम्म पढाएपछि शिक्षक नै फोन अफ ग

लोकसेवाको तयारी कक्षा पढाउने कर्मचारीका लागि मापदण्ड बनाइँदै

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगको तयारी कक्षा पढाउने कर्मचारीका लागि

गाउँपालिकाले छात्रवृत्तिमा एमबिबिएस र लोकसेवा तयारी कक्षा चलाउने

जुम्लाको पातारासी गाउँपालिकाले उच्चशिक्षा छात्रवृत्ति कार्यक्रमअन्तर्गत एमबिबिएस स्तरको डाक्टर पढाउने भएको