गाउँपालिकाद्वारा लोकसेवाका तयारी कक्षा सञ्चालन

जाजरकोट– डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डो गाउँपालिकाले माथिल्लो तहमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाउने भएको छ । एसइई र कक्षा १२ साधारण वा प्राविधिक विषय लिई उत्तीर्ण गरेका गाउँपालिकाभित्रका व्यक्तिलाई निजामती सेवामा प्रवेश गराउन गाउँपालिकाको कोषबाट छात्रवृत्ति दिएर लोकसेवा तयारी कक्षा पढाइने भएको हो । निजामती सेवामा प्रवेश गर्ने चाहना भएर पनि […]

सम्बन्धित सामग्री

डडेल्धुरा मेडिकल कलेजमा २९ माघदेखि कक्षा सञ्चालन

सुदूरपश्चिम विश्वविद्यालयमातहत रहेको डडेल्धुरा मेडिकल कलेजले माघदेखि कक्षा सञ्चालन गर्ने भएको छ । कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालनको तयारी गरेको हो ।  सञ्चालन अनुमति पाएर छात्रवृत्तिका...

डडेल्धुरा मेडिकल कलेजमा माघ २९ देखि कक्षा सञ्चालन हुने

सुदूरपश्चिम विश्वविद्यालय मातहत रहेको डडेल्धुरा मेडिकल कलेजले माघ अन्तिमदेखि कक्षा सञ्चालन गर्ने भएको छ। कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसंगै अब कक्षा सञ्चालनको तयारी गरेको हो। सञ्चालन...

ईडीएफले सिम्याट-कूम्याटको तयारी कक्षा सञ्चालन गर्ने

काठमाडौं । ईडीएफ लर्निङले २५ मेदेखि सिम्याट-कूम्याटको तयारी कक्षा सुरू गर्ने भएको छ । नेपाली विद्यार्थीहरूलाई म्यानेजमेन्ट क्षेत्रमा आफ्नो भविष्य सुनिश्चित गर्न आवश्यक प्रशिक्षण प्रदान गरेर उच्चतम सम्बन्धित कलेजहरूमा भर्ना सफल गर्ने अवसर प्रदान गराउन यस्तो कक्षा सञ्चालन गर्न लागेको ईडीएफले जनाएको छ । ईडीएफले सिम्याट-कूम्याट प्रवेश परीक्षाको आवश्यकताहरू पूरा गर्न आधारभूत पाठ्यक्रम अनुसरण गर्नुका […]

भदौदेखि एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी

काठमाडौँ,१९ साउन । मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो खुलेको हो । अबको एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए । “हामी भदौदेखि […]

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले भदौदेखि एमडी-एमएस कक्षा सञ्चालन गर्ने

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले आगामी एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको स्वामित्व हस्तान्तरण भएसँगै प्रतिष्ठानलाई एमडी एमएस कक्षा सञ्चालनको बाटो खुलेको हो । अबको एक महिनाभित्रै एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी भइरहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिनुभयो । “हामी भदौदेखि एमडी एमएस कक्षा …

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी एमएस कक्षा सञ्चालन गर्ने

मेडिसिन, सर्जरी, गाइनोलोजिष्ट, पेडियाट्रिक्स, अर्थोपेडिक्स र रेडियोलोजिष्ट गरी छ विषयमा एमडी एमएस कक्षा सञ्चालन गर्ने तयारी गरिएको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिए।

लोकसेवाको तयारी कक्षा सञ्चालन

अमृत अर्याल, स्याङ्जा  । स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले लोकसेवा आयोगको निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको छ । नगरपालिकाले शैक्षिक बेरोजगार न्यूनीकरणमा जोड दिँदै स्वास्थ्य सेवातर्फ अहेब÷अनमीको एक महिने निःशुल्क तयारी कक्षा प्रशिक्षण सुरु गरेको हो । ‘मानव संसाधनको विकास समृद्धिको निकास–समृद्ध स्मार्ट वालिङ निर्माणको आधार, शून्य शैक्षिक बेरोजगार’ भन्ने […]

क्ल्याम्प हुकले इन्जिनियरिङको इन्ट्रान्स कक्षा सञ्चालन गर्ने

इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका इन्जिनियरिङ क्याम्पसहरुले लिने स्नातक तह (ब्याचलर्स) को प्रवेश परीक्षाको तयारी कक्षा ‘क्ल्याम्प हुक एकेडेमी’ले सञ्चालन सुरु गरेको छ । उक्त शैक्षिक संस्थाले असोज १० गते आइतवारदेखि प्रवेश परीक्षाका कक्षाहरू सञ्चालन गर्न लागेको हो ।प्रतिस्पर्धि बन्दै आएको इन्जिनियरिङ प्रवेश परीक्षाको कक्षा सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ । अहिले कक्षा १२ को परिक्षा सकिन लागेको छ । आईओईले पनि स्नातक तहको अध्ययनका लागि प्रवेश परीक्षाको

भोलिबाट त्रिविले भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने

काठमाडौँ– त्रिभूवन विश्वविद्यालयले शुक्रबारदेखि भौतिक उपस्थितिमा कक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले बिहीबार सूचना जारी गरेर आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुलाई कोरोना भाइरसको सम्भावित जोखिमलाई ध्यानमा राखेर असोज १ गतेबाट भौतिक रुपमा कक्षा सञ्चालन गर्न निर्देशित गरेको हो । सरकारले जारी गरेको स्वास्थ्य मापदण्डभित्र रही स्थानीय निकायसँग समन्वय गरेर जोखिम नियन्त्रणका लागि पूर्व तयारी […]

दुरा र लुङ्खिमको भाषा कक्षा सञ्चालन गर्ने तयारी

१७ भदौ, काठमाडौं । भाषा आयोगले यो वर्षदेखि लमजुङमा दुरा भाषा र इलाममा लुङखिम भाषामा कक्षा सञ्चालन गर्ने भएको छ । भाषा कक्षाका लागि पुस्तक तयार भइसकेको आयोगको सूचना अधिकारी डा. लोकबहादुर लोप्चनले जानकारी दिए । उनले भने ‘अब मंसिरबाट थप दुई भाषाको कक्षा शुरु गर्छौं । त्यसका लागि किताब तयार भइसकेको छ ।’ भाषा […]