उसले पनि ठुलै डाँको लगाएर जवाफ दिई, 'तँजस्तो डिभोर्सीलाई कसरी चिनाउनु मैले! यस्तो परिवार बिग्रेको केटी मेरो साथी हो भन्दा मलाई तेरो संगत गर्न दिन्छ उसले? त्यसैले नचिनाको। डिभोर्सीलाई कसले सही भन्छ?'
नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका आयोजनामा हालै राजधानीमा लोकशास्त्रीय संगीतसम्बन्धी प्रज्ञा–पाठशाला संगीत संगत श्रृङखला–१ सम्पन्न भएको छ। पाठशाला नेपालको सहकार्यमा नयाँ बानेश्वरीस्थित पाठशाला नेपालको मदनकृष्ण प्रेक्षालयमा सम्पन्न कार्यक्रममा १७ महिलाको समूहले वृन्दवादन प्रस्तुत गरेको थियो। कार्यक्रममा तबलामा सरिता मिश्र, सिता भण्डारी र मञ्जु सुनार, सरोदवादमा रूपा न्यौपाने, सितारमा सुशीला अमात्य, बिना श्रेष्ठ,पद्या तुलाधर, अमृत […]
काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् । आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गरे । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू […]
The post मैले कहिल्यै संगत नगरेको महिलासंग मेरो नाम जोडियो : केशब स्थापित appeared first on राजधानी राष्ट्रिय दैनिक.
मुम्बई । नायिका नेहा मलिकको विषयमा भारतीयहरु भन्छन् ‘खेसरीलालको संगत उनका लागि फलिफाप भो ।’ केही भारतीय मिडियाले खेसरीलाललाई भोजपुरीका सलमान खान भनेर टिप्पणी गर्ने गरेका छन् । मिडियाले गसिपको विषय बनाउने गरेको छ ‘खेसरीलालले जसलाई साथ दिन्छन् उनको करिअर चम्किन बेर लाग्दैन ।’ ‘तेरे मेरे दरमियान’ बोलको गीत रिलिज भए लगत्तै खेसरीलालको भन्दा धेरै […]
The post खेसरीलालको संगत फाप्यो नेहा मलिकलाई (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.
३० फागुन, काठमाडौं । युट्युबमा यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले प्रष्टीकरण दिएका छन् । भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए । अनलाइनखबरसँग उनले भने, ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार […]