खेसरीलालको संगत फाप्यो नेहा मलिकलाई (फोटोफिचर)

मुम्बई । नायिका नेहा मलिकको विषयमा भारतीयहरु भन्छन् ‘खेसरीलालको संगत उनका लागि फलिफाप भो ।’ केही भारतीय मिडियाले खेसरीलाललाई भोजपुरीका सलमान खान भनेर टिप्पणी गर्ने गरेका छन् । मिडियाले गसिपको विषय बनाउने गरेको छ ‘खेसरीलालले जसलाई साथ दिन्छन् उनको करिअर चम्किन बेर लाग्दैन ।’ ‘तेरे मेरे दरमियान’ बोलको गीत रिलिज भए लगत्तै खेसरीलालको भन्दा धेरै […] The post खेसरीलालको संगत फाप्यो नेहा मलिकलाई (फोटोफिचर) appeared first on राजधानी राष्ट्रिय दैनिक.