संगीत संगत सम्पन्न

नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका आयोजनामा हालै राजधानीमा लोकशास्त्रीय संगीतसम्बन्धी प्रज्ञा–पाठशाला संगीत संगत श्रृङखला–१ सम्पन्न भएको छ। पाठशाला नेपालको सहकार्यमा नयाँ बानेश्वरीस्थित पाठशाला नेपालको मदनकृष्ण प्रेक्षालयमा सम्पन्न कार्यक्रममा १७ महिलाको समूहले वृन्दवादन प्रस्तुत गरेको थियो। कार्यक्रममा तबलामा सरिता मिश्र, सिता भण्डारी र मञ्जु सुनार, सरोदवादमा रूपा न्यौपाने, सितारमा सुशीला अमात्य, बिना श्रेष्ठ,पद्या तुलाधर, अमृत […]

सम्बन्धित सामग्री

‘प्रज्ञा–पाठशाला संगीत संगत’ सम्पन्न

काठमाडौं । संगीतको संस्कार विकसित गर्ने शास्त्रीय संगीत विशिष्ट र बहुउपयोगी भएर पनि जनमानसमा व्याप्त हुन नसकेको अवस्था दृष्टिगत गर्दै शास्त्रीय संगीतको मासिक शृङ्खला सुरु गरिएको छ र नाम दिइएको छ, ‘प्रज्ञा–पाठशाला संगीत संगत’ । हरेक महिना आयोजना गर्नेगरी थालिएको कार्यक्रमको पहिलो शृङ्खला पाठशाला नेपालको मदनकृष्ण श्रेष्ठ नाट्यशालामा सम्पन्न भयो ।...

‘संगीत भनेको संगत रहेछ’

नेपाली सांगीतिक जगतमा लोकप्रिय बाँसुरी वादकको रुपमा नगेन्द्र राईको नाम परिचित छ । खोटाङमा जन्मिएका राईलाई बाल्यकालमा आफूभन्दा ठूला व्यक्तिहरूले बाँसुरी बजाएको धुन सुन्दासुन्दै बाँसुरी प्रति मोह जागेको थियो । तर यसरी व्यावसायिक रुपमै जीवनमा बाँसुरी वादकका रुपमा अघि बढ्छु भन्ने कल्पना भने उनले गरेका थिएनन् । २०५९ सालमा एसएलसी उत्तीर्ण गरे लगत्तै बाँसुरी वादनको […]

दरबारसँगको संगत : जब दिएँ राजा वीरेन्द्रलाई सिगार उपहार - Naya Patrika

आनन्द कार्कीले गजल गाउन सुरु गर्दा नेपालमा गजल गायक कमै थिए । लखनउमा संगीत पढेर फर्किएका कार्कीले गाएका हिन्दी र उर्दू गजल यति छिटो चम्कियो कि सजिलै राजदरबारसम्म छिर्ने पहुँच...पूरा पढ्नुहोस् »