देखेका र संगत गरेका चरित्रलाई नै ‘पीर’मा उतारेको हुँ : प्रकाश सपुत

३० फागुन, काठमाडौं । युट्युबमा यसै साता सार्वजनिक भएको आफ्नो नयाँ गीत ‘पीर’लाई लिएर विवाद सिर्जना भएपछि गायक प्रकाश सपुतले प्रष्टीकरण दिएका छन् । भिडियोमा प्रस्तुत गरिएका पात्र वास्तविक नै रहेको र आफूले देखेको, संगत गरेका चरित्रलाई गीतमा उतारेको उनले बताए । अनलाइनखबरसँग उनले भने, ‘वास्तविक पात्र, स्वभाव र सोचको अध्ययन गरेर नै गीत तयार […]

सम्बन्धित सामग्री

‘इनारमाथि प्रकाश सपुत नाचेको’ भन्ने विवादमा गीत निर्माता कम्पनीले माग्यो माफी

काठमाडौं । चार महिनाअघिको म्युजिक भिडियोलाई लिएर अभिनेता तथा गायक प्रकाश सपुत यतिबेला विवादमा तानिएका छन् । जीवित देवी कुमारीले वसन्तपुरमा प्रयोग गर्ने भनिएको इनारमाथि उभिएर सपुतले ‘कमाउनी नी हो, रमाउनी नी हो…’ गीतको छायांकनमा नाचेको दृश्य सामाजिक संजालमा भाइरल छ । यो विवादमा सपुतले गल्ती भएको भन्दै माफी पनि मागिसकेका छन् । साथै, उक्त […]

पुरानो म्युजिक भिडियोको क्लिपलाई लिएर किन अहिले आलोचित छन् प्रकाश सपुत ?

काठमाडौँ । सामाजिक संजालमा प्रकाश सपुत अभिनित एक पुरानो म्युजिक भिडियो छायांकन बेलाको एक क्लिप यतिबेला भाइरल छ । उक्त दृश्यमा सपुत र जुना विश्वकर्मा वसन्तपुरको एक पानी ट्यांकीमाथि नाचिरहेका छन् । क्लिप सेयर गर्दै संजाल प्रयोगकर्ता ‘परदेशी २’ अभिनेतामाथि खनिएका छन् । हुन त यो भिडियो चार महिनाअघिको हो । यो म्युजिक भिडियोको कोरियोग्राफी […]

‘बोल माया’को दोस्रो भाग ल्याउने तयारीमा प्रकाश सपुत

काठमाडौं । गायक प्रकाश सपुत पछिल्लो गीत ‘सकम्बरी’लाई लिएर चर्चामा छन् । नारीद्वेषी भन्दै कतिपय यो गीतको विरुद्ध खनिएका छन् भने प्रकाशले चाहिं पितृसत्तात्मक कोणबाट उक्त गीत प्रस्तुत गरेको प्रतिक्रिया दिएका छन् । जे होस्, यी दुई मतबीच ‘सकम्बरी’ रिलिजको पाँच दिनदेखि युट्युब ट्रेन्डिङको शीर्षस्थानमा छ । यो चर्चा र विवादको बीचमा गायक सपुतका फ्यानलाई […]

वैशाखदेखि फिल्म निर्माण तथा निर्देशन गर्दै प्रकाश सपुत

काठमाडौं । पहिलो फिल्म ‘परदेशी २’ रिलिज नहुँदै गायक तथा अभिनेता प्रकाश सपुत एक फिल्म निर्माणको गृहकार्यमा जुटेका छन् । वैशाखमा उनले फिल्म घोषणा गर्ने तयारी गरेका छन् । यसैसाता धादिङमा सम्पन्न राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं महाधिवेशनको क्रममा उनले यसबारे सञ्चारकर्मीलाई जानकारी गराएका हुन् । प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित सपुतले निर्माण तथा निर्देशन […]

प्रकाश सपुत र रेश्मा घिमिरेको ‘जाने भए जाउ माया’ सार्वजनिक

काठमाडौं । प्रकाश सपुत र रेश्मा घिमिरे अभिनित ’जाने भए जाउ माया’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । मर्मस्पर्शी गीतमा सरन गुरुङको स्वर समावेश छ । शब्द र संगीत बिकास ल्वागुनको छ । कोबिद बज्रले संगीत संयोजन गरेका हुन् । सहना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको गीत एल्बम ‘सहना’मा समावेश छ । यो एल्बम नोभेम्बर १३ […]

प्रकाश सपुत र केकी अधिकारी एकअर्काका क्रस!

काठमाडौं : नेपाली संगीत क्षेत्रमा चर्चामा आइरहने गायक हुन् प्रकाश सपुत। पछिल्लोपटक 'पीर' बाट प्रशंसा र आलोचना दुबै बटुलेका सपुत कतिपय गीतमा मोडलका रुपमासमेत छाइसकेका छन्। तिनै प्रकाश अब फिल्ममासमेत देखिँदैछन्। उनले डेब्यू गरेको फिल्म ‘परदेशी - २’ दशैंको अवसरमा रिलिज हुँदैछ। सोमवारमात्र उनी अभिनित फिल्मको गीत एक समारोहकाबीच सार्वजनिक…

‘परदेशी २’को गीत ‘के वर मागी फर्क्यौ’ मा रोमान्टिक प्रकाश सपुत र केकी

काठमाडौं । प्रकाश सपुत र केकी अधिकारी स्टारर फिल्म ‘परदेशी २’को ‘के वर मागी फर्क्यौ’ गीत सार्वजनिक भएको छ । गीतमा रमेश पौडेलको शब्द, नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर रहेको छ । रोमान्टिक शैलीको यो गीतमा प्रकाश र केकी फिचर्ड छन् । दशैं छेको पारेर आगामी असोज १४ गते रिलिजको तयारीमा रहेको ‘परदेशी […]

जुनाको ‘याद’मा प्रकाश सपुत

गायक अर्जुन बोसेलको नयाँ गीत ‘याद’ सार्वजनिक भएको छ । एक्लो र दुखी हुँदाको पिडालाई समेटेर तयार पारिएको गीतमा स्वयम गायक बोसेलको शब्द, संगीत छ । कृष्ण विक (भान्जा) ले संगीत संयोजन गरेको गतिको भिडियोमा गायक प्रकाश सपुत र जुना सुन्दास देखिएका छन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । भिडियोमा देवेन्द्र बब्लुको निर्देशन रहेको छ । गायक बोसेलको केहीअघि सार्वजनिक ‘गोठालो’ गीत दर्शकले रुचाएका थिए ।

बन्दीपुरमा प्रकाश सपुत र मिरुनाको माया बस्यो

गायक तथा कलाकार प्रकाश सपुत र नायिका मिरुना मगरको रोमान्स रहेको म्युजिक भिडियो ‘तिम्रै हुन मन लाग्यो’ सार्वजनिक भएको छ । तनहुँको बन्दीपुरमा छायाँकन भएको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।भिडियोमा प्रकाश र मिरुना प्रेमी जोडीको रुपमा देखिएका छन् । मेलिना राईको स्वर रहेको भिडियोमा बसन्त सापकोटाको शब्द, संगीत छ । भिडियोलाई कैलाश राईले निर्माण गरेका हुन् ।  देवेन्द्र बब्लुको निर्देशनमा बनेको भिडियोमा अनिल के.मानन्धरको छायाँकन र प्रवीण भट्टको सम्पा

प्रकाश सपुत र सुनिता दुलाल ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त

काठमाडौं, साउन ७ । सरकारले लोकगायक प्रकाश सपुत र लोकगायिक सुनिता दुलाललाई ‘विपद् जोखिम न्यूनीकरण सदभावना दूत’ नियुक्त गरेको छ । नेपाल सरकार गृह मन्त्रालय अन्तरगतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी चर्चित लोक गायक सपुत र गायिक दुलाललाई गीत संगीतको माध्यामबाट समुदायमा विपद् सम्बन्धि जनचेतना अभिवृद्धि गर्नका लागि ‘विपद् […]